राजकीय दूमा

राजकीय दूमा - रसिया साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | २४ डिसेम्बर, १९०५को चुनाव कानुनअनुसार एक जमीनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |

राजकीय दूमा

पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | ३ जून, १९०७मा मन्त्रीमण्डल बदलिसकेपछि सरकारले एक नयाँ चुनाव कानुन पास गर्र्‍यो, जसले मजदुरहरू, किसानहरू तथा शहरिया निम्त-बुर्जुवावर्गका अधिकारलाई अझ बढी सीमित तुल्याइदियो र तेस्रो (सन् १९०७-१९१२) तथा चौथो (सन् १९१२-१९१७) राजकीय दूमाहरूमाजमीनदारहरू तथा बुर्गुवावर्गका प्रतिक्रियावादी गुटको पूर्ण प्रभुत्व कायम हुन गयो |

बोल्सेविकहरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |

स्रोतहरू

Tags:

रुस

🔥 Trending searches on Wiki नेपाली:

प्रकाशचन्द्र लोहनीएकलौटी व्यवसायआयुर्वेदनेपालका सहरहरूको सूचीलमजुङ जिल्लाविद्यालयनेपालमा घरेलु हिंसागङ्गालाल श्रेष्ठसयौँ थुङ्गा फूलका हामीगिरिजाप्रसाद कोइरालालक्ष्मीप्रसाद देवकोटाकर्णाली नदीडोटी जिल्लानेपालमा बोलिने भाषाहरूइजोरिया (उपन्यास)विज्ञानव्याकुल माइलाबुटवल उपमहानगरपालिकानेपालको अन्तरिम शासन विधान २००७सिन्धुली जिल्लाशुक्रराज शास्त्रीमहाकाव्यभरतपुर महानगरपालिकालोकतन्त्रमस्तिष्कचूडाकर्म संस्कारक्लोनिङलिनक्सनेपालको शिक्षा मन्त्रीहरूअष्टाङ्गयोगरस (काव्य शास्त्र)शक्ति पृथकीकरणखस बाहुनसाझेदारीनवलपरासी (बर्दघाट सुस्ता पूर्व)मौलाकालिका मन्दिरदाङ जिल्लानोबेल पुरस्कारपासाङ ल्हामु शेर्पाटेलिभिजननेपालका नगरपालिकाहरूनेपालको निशान छापसिस्नोसुदूरपश्चिम प्रदेशधर्मवासुदेव त्रिपाठीलाली गुराँसस्थानीय तह निर्वाचन, २०७४भूगोलबजार निर्माताकारकमुख मैथुनदैवज्ञराज न्यौपानेश्रीराम अवतारउदित नारायण झाराष्ट्रिय सभा (नेपाल)नेपालको प्रधानमन्त्रीअर्घाखाँची जिल्लादलितरणबहादुर शाहरेडियो नेपालराष्ट्रिय सुरक्षा परिषद्प्रतिनिधि सभा (नेपाल)योगपाटन दरबार क्षेत्रकेन्द्रीय बैंकस्याङ्जा जिल्लाउद्योगजडीबुटी२०२३ एशिया कपस्थानीय तहनेपाल सरकारअमरसिंह थापाकोषनेपालमा कृषि🡆 More