मेरिल स्ट्रिप (जन्म मैरी लुईस स्ट्रिप, २२ जून १९४९) (अङ्ग्रेजी: Mary Louise Meryl Streep) एक अमेरिकी अभिनेत्री हुन् जिनले रन्ग मन्च, टीवी र चलचित्रहरूमा काम गरेकी छिन् । उनलाई व्यापक रूपमा आजसम्मको सबै प्रतिभाशाली कलाकारहरूमा एक मानिन्छ ।
मेरिलले मंच माथि आफ्नो व्यावसायिक शुरुवात द प्लेबाय आफ नेविल्ल (१९७१)सँग गरिन् र परदा माथि एक टीवी फिल्म द डेडलिएस्ट सीजन (१९७७)सँग गरिन् । त्यहि वर्ष उनले चलचित्र जगतमा आफ्नो पहिलो चलचित्र जूलिया (१९७७)बाट कदम राखिन् । १९७८ को चलचित्र द डियर हंटर र १९७९ को चलचित्र क्रेमर वर्सेज क्रेमर, जस माथि हिन्दी फिल्म अकेले हम अकेले तुम आधारित थियो ,बाट उनलाई आलोचनात्मक तथा व्यावसायिक सफलता धेरै छिटो प्राप्त भयो; जहा पहिलो फिल्मले उनलाई आफ्नो पहिलो आस्कर नामांकन दिलायो त्यहि दोस्रोले पहिलो जीत। यस बाहेक उनलाई सोफीस चाइस (१९८२) र द आयरन लेडी (२०११) मा भूमिकाको लागि सर्वश्रेष्ठ अभिनेत्रीको दुई अरु आस्कर पुरस्कार जितिन् ।
This article uses material from the Wikipedia नेपाली article मेरिल स्ट्रिप, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.