मुस्लिम विवाह

मुस्लिम विवाह (निकाह): इस्लाम मा निकाह विवाहको कानूनी सम्झौता हो। (अरबी: د القران 'aqd al-qirān, विवाह अनुबंध; उर्दू: ملکی نامہ; निकाह नामा) शरिया अनुसार दुलहा र दुलही बीचको सम्झौता वा दुलही र दुलही बीच एक वाचा हो। यो विवाहका लागि दुवैको अनुमति आवश्यक हुन्छ । बेहुलाले महार भनिने विवाह शुल्क तिर्नुपर्छ।

यस विवाहमा दुलहा र दुलहीको तर्फबाट दुईजना मुस्लिम साक्षी हुनुपर्छ र एकजना वकिल पनि हुनु आवश्यक छ, वकिल भन्नाले अदालतको वकिल होइन तर अभ्यास गर्ने आफन्त वा साथी हुनु आवश्यक मानिन्छ । कानुनत यो विधिलाई शरीयत वा शरिया वा इस्लामिक न्यायपालिकाको विधि भनिन्छ। यस विवाहलाई "निकाह-मिन-सुन्नाह" वा सुन्नत तरिकामा गरिने निकाह भनिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Hasso, Frances S. (2011). "Consuming Desires: Family Crisis and the State in the Middle East". Stanford University Press.

ISBN 978-0804761567। मार्च 4, 2016 मा मूलबाट संग्रहित। 5 जुलाई 2016 मा पुनःप्राप्त।

बाह्य लिङ्कहरू

Tags:

अरबी भाषाइस्लाम धर्मउर्दु भाषादुलालविवाह

🔥 Trending searches on Wiki नेपाली:

भ्यागुते रोगमोबाइल फोनचेक गणतन्त्रविकिमिडिया फाउन्डेसनतथ्याङ्ककोदोनेपालको संस्कृतिअन्तिम संस्कारकुमारी बैंकमलावीतनहुँ जिल्लाआमा (वि.सं. २०२१ चलचित्र)छुवाछुतन्यायिक समितिगण्डकी प्रदेश सभानेपालको एकीकरणसाङ्केतिक भाषाइजिप्टदरबार हत्याकाण्डअनुराधा कोइरालानेपाली सेनाका गणहरुनुवाकोट जिल्लाकुकुरदराई जातिनेपालमा पर्यटनसङ्घीयतानेपालमा महिला अधिकारदसैँसूचनारियानापारिजात (साहित्यकार)तराईजात्रै जात्रानेपाल सम्वत्अङ्ग्रेजी भाषामाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापिकानेपालका विश्वविद्यालयहरूको सूचीकुरुक्षेत्र युद्धअरनिकोव्यवस्थापनमुख्य पृष्ठगणतन्त्र दिवस (नेपाल)भारोपेली भाषा परिवारनारायणकाजी श्रेष्ठदासप्रथामेन्छयायेम गाउँपालिकासामाजिक विज्ञानप्राथमिक उपचारउत्तर आयरल्यान्डमहिला विरुद्धका हिंसानेपालीजनमत सङ्ग्रह, २०३७अर्थ मन्त्रालय (नेपाल)सिन्धु घाटीको सभ्यतानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीचाँगुनारायण मन्दिरनेपालको कानूनी इतिहासदेवनागरी सङ्ख्या पद्धतिनयाँ वर्षनेपालको संविधान २०७२ मा बालबालिकाको हकझोला (चलचित्र)ओखलढुङ्गा जिल्लाविज्ञानविकिमिडिया कमन्सविश्वका प्रमुख शासन प्रणालीअनुसन्धान संस्थानभाषाकुमाल जातिपाथीभरा देवी (ताप्लेजुङ)लक्ष्मीप्रसाद देवकोटाविहादी गाउँपालिकाअस्ट्रेलियाशम्भुप्रसाद ढुङ्गेलसङ्खुवासभा जिल्लायार्चागुम्बा🡆 More