माछा पालन

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।

माछा पालन
माछा पालन

नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्क

नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ । नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६००० नदीनाला (जलाशय क्षेत्र ३९५००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५१३१ हेक्टर रहेको छ । यसरी पोखरीहरूबाट ११९७५ मेटन र अन्य प्राक्रितिक जलाशयबाट ११२३० मेटन गरी जम्मा २३२०५ मेटन माछा उत्पादन हुने गरेको छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

माछा पालन नेपालमा जलाशयको क्षेत्र र उत्पादकत्व माछाको तथ्याङ्कमाछा पालन यो पनि हेर्नुहोस्माछा पालन सन्दर्भ सामग्रीहरूमाछा पालन बाह्य कडीहरूमाछा पालन

🔥 Trending searches on Wiki नेपाली:

किराँत कालपहाडी प्रदेश (नेपाल)नवदुर्गाराणा शासननेपाली राष्ट्रिय क्रिकेट टोलीजैविक लिङ्गदोषी चश्मा (कथा)परराष्ट्र मन्त्रालय (नेपाल)कार्ल मार्क्सस्वास्थ्यतनहुँ जिल्लाबागमती प्रदेश सभाकवितासामन्तवादलक्ष्मीप्रसाद देवकोटा रचनासूचीभ्यागुते रोगहोलीडिजिटल साक्षरतानेपालको प्रमाणिक समयनौमती बाजावासलातनेपालका बैङ्कहरूको सूचीशब्दकोशजनावरधरान उपमहानगरपालिकासम्पति शुद्धीकरणस्थानीय तह निर्वाचन, २०७४तोरीदोलखा जिल्लानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूनेपाल अङ्ग्रेज युद्धदशरथ चन्दगोपाल हमालमोरङ जिल्लानेपालको संविधानव्यवस्थापननेपालमा कृषिनेपालको सर्वोच्च अदालतसिमसारदसैँनेपालका गाउँपालिकाहरूनेपाललोक सेवा आयोग (नेपाल)मस्तिष्कधर्मइलाम २ (निर्वाचन क्षेत्र)मिसेल ओबामानेपालका हिन्दू मन्दिरहरूको सूचीनेपाल सशस्त्र प्रहरी बलकास्की जिल्लाअलङ्कार (साहित्य)मधुमेहगुरुङ जातिभारदार परिवारसन्दीप लामिछानेजैविक खेतीविक्रम सम्वत्कोपा अमेरिकाविष्णुलेखा प्रणालीकम्पनीकर्णाली नदीनेपालको प्रधानन्यायाधीशबिन्ध्यवासिनी मन्दिरकाँक्रे विहारसदर चिडियाखाना, नेपालइस्लाम धर्मभिरिङ्गीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)आमा (वि.सं. २०२१ चलचित्र)विकिपिडियासन ह्युङ-मिनचेक गणतन्त्रदरबार हाई स्कुलजिल्ला समन्वय समितिझापा जिल्लासंस्कारef52i🡆 More