भोटे कोशी जलविद्युत केन्द्र

भोटे कोशी पावर प्लान्ट ( माथिल्लो भोटे कोशी परियोजना पनि भनिने) नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। यो सन् १९९७ र २००० को बीचमा निर्माण भएको थियो र जनवरी २००१ मा विद्युत उत्पादन सुरु गरिइको थियो। परियोजना लागत लगभग अमेरिकी $ ९८ मिलियन रहेको थियो।

भोटे कोशी जलविद्युत केन्द्र
भोटे कोशी जलविद्युत केन्द्र is located in नेपाल
भोटे कोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा भोटे कोशी जलविद्युत केन्द्रको स्थान
निर्देशाङ्क२७°५४′४६″उ॰ ८५°५५′२६″पू॰ / २७.९१२७८°N ८५.९२३८९°E / 27.91278; 85.92389 ८५°५५′२६″पू॰ / २७.९१२७८°N ८५.९२३८९°E / 27.91278; 85.92389
स्थितिसक्रिय
निर्माण आरम्भ१९९७
उदघाटन मिति२०००
निर्माण लागतUS$९८ मिलियन
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतभोटेकोशी
लम्बाइ६० मी (२०० फिट)
शिखरको अवनति१,४३५ मी (४,७०८ फिट)
Spillway capacity१,०४४ मी3/सेक (३६,९०० घन फिट/सेक)
जलाशय
जलग्रह क्षेत्र२,१३२ किमी (१,३२५ माइल)
Normal elevation१,४३४ मी (४,७०५ फिट)
जलविद्युत आयोजना
सुरुवात मिति२००१
प्रकारनदीको पानी
पानीको चाँप१३५.५ मी (४४५ फिट) (normal)
टर्बाइन२ X २२ MW
वार्षिक उत्पादन२४६ GWh

आयोजनाको क्षमता ४४ मेगावाट भएपनि अधिकतम ३६ मेगावाट उत्पादनका लागि मात्र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

सन्दर्भहरू

Tags:

नेपालसिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेवारी भाषातराईपरेवाडोटी जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीदरबार हत्याकाण्डशिक्षासगरमाथाऋतुसोरठी नाचयुरी गागरिनउत्प्रेरणानेपालको अन्तरिम शासन विधान २००७उपन्यासप्रतिनिधि सभा निर्वाचन, २०७९झलकमान गन्धर्वनेपाल वायुसेवा निगममुख्यमन्त्री (नेपाल)लोकबाजाचीनरोगतोलाहाट बजारपूर्वी रुकुम जिल्लाकर्मचारी सञ्चय कोषयुरोपप्रजातन्त्र दिवसनेपालको लोकतन्त्र दिवससंविधानकोशी प्रदेशनेपाल विद्यार्थी सङ्घकोदोरेखा थापानेपाल टेलिकमकृष्णदाइजोलक्ष्मीप्रसाद देवकोटाभरतपुर महानगरपालिकारामसार क्षेत्रखालिस्तान आन्दोलननेपाल स्काउटनागरिक लगानी कोषसम्भोगपुष्पकमल दाहालनेपालनेपालमा कृषिदाइजो प्रथाच्याटजिपिटीनेपालमा पाइने चराहरूको सूचीगजलमहात्मा गान्धीथापा वंशप्रवेशिका परीक्षाचितवन राष्ट्रिय निकुञ्जनयाँ वर्षपोखरा उपत्यकाम्यानचेस्टर सिटी फुटबल क्लबरणबहादुर शाहविश्व व्यापार सङ्गठनएथलेटिक्सघरेलु हिंसाप्रदेश प्रमुख (नेपाल)नेपालका प्रदेशहरूपूँजीवादसुशासनपशुपति क्षेत्र विकास कोषनेपालमा महिला अधिकारअक्टोबर क्रान्तिराजनीति🡆 More