भोटेकोशी नदी

भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्ला अवस्थित यो नदी बन्जी जम्पका लागि पनि प्रख्यात छ।

भोटेकोशी नदी
भोटेकोशी नदी
भौतिक विषेशताहरू
मुखसुनकोशी, बाह्रबिसेबजार नजीकै
२७°४२′४३″N ८५°४५′५४″E / २७.७१२°N ८५.७६५°E / 27.712; 85.765
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी जल प्रवाह

भोटेकोसीमा राफ्टिङ

भोटेकोशी नदी 
भोटेकोशी नदीमा राफ्टिङ

भोटेकोसीमा बन्जी जम्प

भोटेकोशी नदी 
भोटेकोशी नदी

काठमाडौँबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौँ फर्कन सकिन्छ। बिहान सबेरै काठमाडौँबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ। दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ। भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले। नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो। करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण काम गर्‍यो। करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले। पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ। एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

भोटेकोशी नदी भोटेकोसीमा राफ्टिङभोटेकोशी नदी भोटेकोसीमा बन्जी जम्पभोटेकोशी नदी सन्दर्भ सामग्रीहरूभोटेकोशी नदी यो पनि हेर्नुहोसभोटेकोशी नदीनेपालबागमती अञ्चलसप्तकोशी नदीसिन्धुपाल्चोक जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

दार्जिलिङझलकमान गन्धर्वबाबुराम आचार्यराणा शासनभगवानमानव विकास चरणअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनसाकेला नाचचाडपर्वसमाजऊर्जालैङ्गिक हिंसाव्यवस्थापिकालुम्बिनी प्रदेशसीताचिठीदलहनपुष्पकमल दाहालढुसीसप्तकोशी नदीनेपाल रेल्वेसमाजवादक्रिस्टियानो रोनाल्डोमहाभारत२०२३ इन्डियन प्रिमियर लिगदाहालवैदेशिक रोजगारनेपालको पहिलो संविधान सभाजुकाधर्मभानुभक्त आचार्यलुम्बिनीहिन्दु धर्मनारायणकाजी श्रेष्ठनेपालगन्ज उपमहानगरपालिकागाउँ सभाकृषि विकास बैंकचट्याङअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूविश्वेश्वरप्रसाद कोइरालापहरी जातिजनसाङ्ख्यिकीय संक्रमणअक्षौहिणीस्थानीय व्यवस्थापिकाएसआइ एकाइगोपाल प्रसाद रिमालजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवग्रहप्रधानमन्त्रीमुक्तिनाथचुरेकार्यपालिकानेपालमा भ्रष्टाचारजनमत सङ्ग्रहकबड्डीकर्णाली प्रदेशतानसेन नगरपालिकागोलभेडायोनीतापन, वायुसञ्चार तथा वातानुकूलननेपाल रेडक्रस सोसाइटीविद्यालयकलमपरिवार नियोजनकृषिएकात्मक राज्यपारसी धर्मनुवाकोट दरवारबजार निर्मातानेपालमा पर्यटनदेउकी प्रथानेपालको चलचित्रको इतिहासनेपालका राजानेपालमा महिला अधिकार🡆 More