बौद्ध धर्ममा पञ्चशील

पञ्चशील

  1. प्राणी हिंसाबाट टाढा रहने।
  2. झूठो बोल्नबाट टाढा रहने।
  3. चोरी नगर्ने।
  4. व्यभिचार नगर्ने।
  5. मध्यपान नगर्ने।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

प्राणी हिंसा नगरिँदाका दशवटा फल

  • अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
  • स्वच्छ र सुन्दर शरीर हुनेछ।
  • हेर्दाखेरि नै मनलाग्दो सुन्दर रूप भएको हुनेछ।
  • शूर वीर हुनेछ।
  • बल शक्तियुक्त हुनेछ।
  • अर्काको हातबाट मर्नुपर्नेछैन।
  • परिवारमा सदस्य बढ्नेछ।
  • रोग ब्याधि कम हुनेछ।
  • मनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
  • दीर्घायु हुनेछ।

चोरी नगरिँदाका चारवटा फल

  • धन सम्पत्ति पूर्ण हुनेछ।
  • भएको धन सम्पत्ति स्थिर हुनेछ।
  • इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
  • राजा, पानी, आगो, चोर र शत्रुहरूबाट केही गर्न नसकिने रूपबाट धन प्राप्त भइरहनेछ।

व्याभिचार नगरिँदाका सातवटा फल

  • शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ।
  • सुखपूर्वक सुत्न सक्नेछ।
  • सुखपूर्वक उठ्न सक्नेछ।
  • स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ।
  • चारवटा दुर्गतिबाट बच्नेछ।
  • इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ।
  • धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ।

झुठ कुरा नबोलिँदाका पाँच फल

  • विशेषरूपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
  • तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
  • दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ।
  • कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
  • नोकर चाकर र परिवारहरूले उसको कुरा सुन्नेछन्।

सुरापान नगरिँदाका नौवटा फल

  • गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ।
  • अलसी हुँदैन।
  • लाटो र गोंजेंग्रो हुनेछैन।
  • ज्ञान बुद्धि भएको हुनेछ।
  • ईर्ष्या गर्नेबाट रहित हुनेछ।
  • बेहोश हुँदैन।
  • शान्त स्वभावको हुनेछ।
  • नराम्रो काममा लाग्न लज्जा भय हुनेछ।
  • इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ।

प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक

•मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नु पर्नेछ। •नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनु पर्नेछ। •सुन्दर रूप नभई विरूप भई जन्म लिनु पर्नेछ। •हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ। •खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनु पर्नेछ। •जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ। •नरम शान्त स्वभाव भन्ने हुँदैन। •रूप लक्षणको नभएर अलक्षणको हुनेछ। •सभाको बीचमा शूरु नभएर काथर हुनेछ। •बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन्। •बल शक्तिहीन हुनेछ। •लाटाले जस्तो कुरा गर्नेछ। •दाजु-भाई, इष्ट-मित्र परिवारहरू नाश भई एक्लो दु:खी जीवन बिताउनु पर्नेछ। •आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ। •दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरूले ठगी वा खोसी खाइदिनेछन्। •अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ। •आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरूसंग अलग भइ बस्नु पर्नेछ। •आमाको गर्भमै बसी मरण हुनु पर्नेछ। •जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।

परधन चोरिँदाका सातवटा विपाक

•मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। •मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नु पर्नेछ। •अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन। •दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ। •राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ। •संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नु पर्नेछ। •खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानु पर्नेछ।

व्यभिचार गर्दाका सातवटा विपाक

•मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नु पर्नेछ। •धेरै प्राणीहरूका शत्रु भई बस्नु पर्नेछ। •धेरै मानिसहरूबाट मन नपराई अप्रिय भई बस्नु पर्नेछ। •परजनहरूबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नु पर्नेछ। •सुखपूर्वक सुत्न पाइनेछैन। •सुखपूर्वक उठ्न पाइनेछैन। •नपुंसक भई जन्म लिनु पर्नेछ।

असत्य कुरा गर्दाका सातवटा विपाक

•मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नु पर्नेछ। •नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरूप हुनु पर्नेछ। •लाटो बक नफुट्ने भई जन्म लिनु पर्नेछ। •दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरूपमा कुरा गर्न नसकिने हुनेछ। •शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनु पर्नेछ। •अति नै दुर्गन्धित शरीर हुनेछ। •आफूले गरेको पराजनहरूद्धारा सुन्नमा मन लगाइने छैन।

सुरापन गर्दाका बीसवटा विपाक

•मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ। •नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनु पर्नेछ। •ज्ञान बुद्धि नभएका मूर्खहरूसँग सत्संगत गर्नु पर्नेछ। •सधैं स्मृति विहीन भई बस्नु पर्नेछ। •सधैं अलसी भई बस्नु पर्नेछ। •सधैं मूर्ख बदमास भई बस्नु पर्नेछ। •जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनु पर्नेछ। •समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नु पर्नेछ। •अति द्धेषी र अति क्रोधी भई जन्मनु पर्नेछ। •हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नु पर्नेछ। •राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नु पर्नेछ। •बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनु पर्नेछ। •असत्य कुरा गर्ने हुनेछ। •अरुलाई चुग्ली गर्ने हुनेछ। •परउपकारलाई नचिन्ने हुनेछ। •दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनु पर्नेछ। •पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ। •सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ। •उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नु पर्नेछ। •दुष्ट र नीच कर्म गर्ने हुनेछ।

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

बौद्ध धर्ममा पञ्चशील प्राणी हिंसा नगरिँदाका दशवटा फलबौद्ध धर्ममा पञ्चशील चोरी नगरिँदाका चारवटा फलबौद्ध धर्ममा पञ्चशील व्याभिचार नगरिँदाका सातवटा फलबौद्ध धर्ममा पञ्चशील झुठ कुरा नबोलिँदाका पाँच फलबौद्ध धर्ममा पञ्चशील सुरापान नगरिँदाका नौवटा फलबौद्ध धर्ममा पञ्चशील प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाकबौद्ध धर्ममा पञ्चशील परधन चोरिँदाका सातवटा विपाकबौद्ध धर्ममा पञ्चशील व्यभिचार गर्दाका सातवटा विपाकबौद्ध धर्ममा पञ्चशील असत्य कुरा गर्दाका सातवटा विपाकबौद्ध धर्ममा पञ्चशील सुरापन गर्दाका बीसवटा विपाकबौद्ध धर्ममा पञ्चशील सन्दर्भ सामग्रीबौद्ध धर्ममा पञ्चशील बाह्य सूत्रबौद्ध धर्ममा पञ्चशील

🔥 Trending searches on Wiki नेपाली:

गौरीगञ्ज गाउँपालिकाविश्वकैलाली जिल्लाकाठमाडौँ जिल्लाअक्षांशहाम्रो नेपाली पार्टीविवाहका प्रकारहरूसमाजवादभानु नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)काठमाडौँसंयुक्त राष्ट्र सुरक्षा परिषद्कार्कीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गाईपारिस्थितिक प्रणालीदलितनेपालका बीमा कम्पनीहरूको सूचीब्राह्मणसुनवल नगरपालिका१८औँ सार्क शिखर सम्मेलननुवाकोट जिल्लासंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूविराट कोहलीचितवन राष्ट्रिय निकुञ्जमन्त्ररेबिजनेपाल टेलिभिजनलुम्बिनीरवि लामिछानेदोस्रो विश्व युद्धजिमी वेल्सनेपालका प्रदेशहरूस्वयम्भूनाथललितपुर जिल्लाशौचालयसमाजलागत लेखाविधिग्रहविकिमिडिया फाउन्डेसनसम्पति शुद्धीकरणसहरीकरणलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूगुरुङ जातिअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घकिरिबाटीपृथ्वीको वायुमण्डलमाझी जातिपाब्लो पिकासोव्यवस्थापनयुट्युबसुर्खेत जिल्लाभरतपुर महानगरपालिकानेपालको प्रमाणिक समयफेसबुकस्नातक तहसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारदर्शनउद्योगराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)अर्थआरजु राणा देउवाबाबुराम भट्टराईनवलपरासी जिल्लाराष्ट्रिय सभा (नेपाल)घरेलु हिंसाभूपि शेरचनभारतमाउसपानामा नहरगोत्रमष्टो देवताजिनेदिन जिदानगोपालप्रसाद रिमालभीटेनन्यायपालिकाभौगोलिक सूचना प्रणाली🡆 More