बिलबोर्ड हट १००

बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री (भौतिक र डिजिटल), रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ ।

बिलबोर्ड हट १००
बिलबोर्डको लोगो

जब नीलसन नामक अमेरिकि मिडिया कम्पनीले सन् १९९९ मा बिक्री भएका सामग्रीहरूलाई पछ्याउन थाल्यो, बिक्रीको लागि साप्ताहिक पछ्याउने अवधिमा सोमबार देखि आइतबारसम्म भएको थियो, तर जुलाई २०१६ मा यो शुक्रबार देखि बिहीबारमा परिवर्तन गरिएको थियो।

यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मंगलबार) मा पछ्याउने गरिएको छ। एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।

यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० ओटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, अरिएना ग्रान्डेको "७ रिङस्" बोलको गित रहेको छ।

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

संयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

दशरथ चन्दनेपालका प्रधानमन्त्रीहरूको सूचीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालपरराष्ट्र मन्त्रालय (नेपाल)माछा पालनउत्प्रेरणाटिम्बुरबोटे काण्डनेपालमा भएका सडकहरूको सूचीलोकगीतबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासअनुराधा कोइरालानिर्वाचन क्षेत्रशुक्रराज शास्त्रीबजारशास्त्रबुल्गेरियासिन्धुपाल्चोक जिल्लाभाषाश्रीमद्भगवद गीतानेपाल ए क्रिकेट टिमसंस्कृतयौन तथा प्रजनन स्वास्थ्य अधिकारकागेश्वरी मनोहरा नगरपालिकाजलचक्रजनकपुरधाम उपमहानगरपालिकापारिजात (साहित्यकार)नरेन्द्र मोदीतापन, वायुसञ्चार तथा वातानुकूलननेपालको प्रधानन्यायाधीशमहाभारतसंयुक्त राष्ट्रसङ्घका महासचिवलुम्बिनीडढेलोनक्साचतराधामरुस-युक्रेन युद्धनेपालका मन्त्रिपरिषद्हरूलेखनाथ पौड्यालसगरमाथानेपालको जनआन्दोलन २०४६बङ्गाली भाषातनहुँ जिल्लापहिलो विश्वयुद्धहनुमान चालीसाराष्ट्रिय सभा (नेपाल)लैङ्गिक पहिचानसंविधान सभा निर्वाचन २०७०प्रतिनिधि सभा निर्वाचन, २०७९मानव शरीरका अङ्गहरूको सूचीनेपाल टेलिभिजनइजोरिया (उपन्यास)विश्व सम्पदा क्षेत्रचीनकपिलवस्तु जिल्लाखनिजअनुसन्धान प्रस्तावसार्वजनिक सेवा प्रवाहबझाङ जिल्लातराईआर्किमिडिजनेपाली परम्परागत नापका इकाईअर्थनेवारी भाषाबजेटउधौलीइजिप्टहलोरवि लामिछानेमहावीर पुनभिटामिनकार्ल मार्क्सकावासोती नगरपालिकाअनलाइन खबरवासलातसर्लाही जिल्लापाँचतले मन्दिरझमक घिमिरे🡆 More