फिट्कीरी

फिटकिरी एक औषधिय गुण भएको रसायनिक पदार्थ हो ।

फिट्कीरी
फिटकिरी

औषधोपचार

  • आँखाको रोगमा
    सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ ।
  • ज्वरो आएमा
    दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसँग खानुहोस र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।
  • मलेरिया ज्वरोमा
    फुराएको फिकिरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ ।
  • दम खोकीमा
    दूधे बालकलाई खोकी लागेमा फुराएको फिटकिरी १ चिम्टी हालेर पानीमा फिटेर आमाको थुनमा लगाउनाले खोकी कम हुन्छ । जब बच्चाले दूध खान्छ सँगसँगै फिट्किरीको पानीले पनि काम गर्छ ।
  • पेट बटारिएर दुख्ने रोगमा
    फुराएको फिटकिरीको चूर्ण १ चिम्टी २ वटा दाख भित्र हालेर बिहान/बेलुका पानीसँग खाने गरेमा केही दिनमै दुखेको पेट ठीक हुन्छ ।
  • दन्त शूलमा
    सिमालीको जरा फिटकिरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।
  • डण्डिफोर र छालाको चायामा
    फिटकिरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठीक हुन्छ ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस


Tags:

🔥 Trending searches on Wiki नेपाली:

शुक्रग्रहसिन्दुरे जात्रा (नुवाकोट)जुद्ध शमशेर जङ्गबहादुर राणाdb2esसमाजशास्त्रबैतडी जिल्लाझमक घिमिरेस्वर्गद्वारीसहकारीप्रदेश प्रमुख (नेपाल)नर्मदा जिल्लास्थानीय कार्यपालिकातापक्रमभूपि शेरचनक्रोकस सिटी हलमा आक्रमणभूगोलरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोएलन मस्कबज्रयोगिनी मन्दिरसन्दुक रुइतजिल्ला मालपोत कार्यालयलेखा प्रणालीनेपाल प्रजा परिषद्थापानेपाल सरकारबालेन शाहदार्चुला जिल्लाश्लोकमोबाइल फोनखैरहनी नगरपालिकाविष्णुविकासशील देशनेपालका प्रमुख नदीहरूको सूचीअनुष्टुप छन्दनगरपालिकापञ्चैबाजाग्रहहस्तमैथुनब्वाँसोकम्पनीनेपालको भूगोलदोहोरो लेखा प्रणालीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीमानव विकास सूचकाङ्कअङ्ग्रेजी भाषाकाँक्रे विहारमल्ल वंशगजलराणा वंशनेपालका सहरहरूको सूचीराष्ट्रिय पहिचाननेपालका राजाराष्ट्रिय सभा निर्वाचन, २०८०विप्रेषणविश्व व्यापार सङ्गठनसमाजवादभाषाएकल परिवारअन्तरिक्षसम्भोगनेपालको पहिलो संविधान सभासार्क शिखर सम्मेलनको सूचीविद्युतीय अपराधनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)दक्षिण एसियाविवाहगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालायोगअम्लपित्तनारायणहिटी दरबार सङ्ग्रहालयगोरखा जिल्लासङ्घीयतानेपालको अन्तरिम शासन विधान २००७कार्यपालिका🡆 More