परिष्कारवाद

परिष्कारवाद (अङ्ग्रेजी: Classicism) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलाई शास्त्रीयतावाद पनि भनिन्छ ।

परिष्कारवाद
Jacques-Louis David, Oath of the Horatii, 1784, an icon of Neoclassicism in painting

परिचय

क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलाई खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । यसको अर्को नाम शास्त्रीयतावाद पनि हो । अङ्ग्रेजीमा यसलाई क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्रोनोले गरेको पाइन्छ । यस वादका प्रवर्तक होरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ । पछि आएर सहज, स्पष्ट,सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने कृतिलाई परिष्कारवादी साहित्य भन्ने गरेको देखिन्छ ।

प्रमुख मान्यताहरू

  • प्रयासपूर्ण एवं तर्कपूर्ण सिर्जना,
  • अनुकरणात्मकता,
  • वस्तुपरकता,
  • संयमित एवं व्यवस्थिति भावको अभिव्यक्ति,
  • सार्वभौमिकता अर्थात् सबैलाई मान्य हुने कृति,
  • तर्कपूर्ण प्रस्तुति,
  • परम्पराको अनुकरण ।

नेपाली साहित्यमा तिनको प्रयोग

नेपाली साहित्यका सर्वप्रथम परिष्कारवादी कवि भानुभक्त आचार्य हुन् । उनको रामायणमा परम्परागत छन्द एवं शिल्पशैलीको प्रयोग भएको छ । भानुभक्तपछि लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, बालकृष्ण सम परिष्कारवादका अग्रज मानिएका छन् । वर्तमान समयसम्ममा परिष्कावादी साहित्यका अनुयायीहरू धेरै भइसकेका छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

[१]

[२]

यो पनि हेर्नुहोस्

Tags:

परिष्कारवाद परिचयपरिष्कारवाद प्रमुख मान्यताहरूपरिष्कारवाद नेपाली साहित्यमा तिनको प्रयोगपरिष्कारवाद सन्दर्भ सामग्रीहरूपरिष्कारवाद बाह्य कडीहरूपरिष्कारवाद यो पनि हेर्नुहोस्परिष्कारवादen:Classicismअङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

लोकगीतपारिस्थितिक प्रणालीक्षयरोगतराईनेपालको राष्ट्रिय जनगणनाव्याकुल माइलाभोजपुर जिल्ला, नेपालइटहरी उपमहानगरपालिकानेपाल अधिराज्यको संविधान २०४७चाडपर्वसाततले दरबार (नुवाकोट)देशान्तरगोविन्द बहादुर मल्लकृषि विकास बैंककम्प्युटरसर्लाही जिल्लानेपालका नगरपालिकाहरूप्रकाशशरण महतसीतादासप्रथाकाठमाडौँ जिल्लाभौतिकअरनिकोविश्वका अग्ला हिमालहरूशेरबहादुर देउवाभवानी भिक्षुदेवकुमारी थापाआन्ध्र महासागरगुरुप्रसाद मैनालीचन्द्रमासहिद दिवसछुवाछुतकालु पाँडेखस राज्यशारीरिक व्यायामउखान-टुक्काहैदराबादसुदूरपश्चिम प्रदेशश्रीराम अवताररामशरण महतफेसबुकबैङ्कभुक्तानीनाटकघोडाघोडी तालरेडियो नेपालनेपाल कृषि अनुसन्धान परिषद्शक्ति पृथकीकरणविवाहका प्रकारहरूमदन पुरस्कारसाहित्यसवारी दुर्घटनागोर्खालीअगमसिंह गिरीसत्यमोहन जोशीराजेश हमालमाल्भिका सुब्बाइलाम जिल्लामाछा पालनजङ्गबहादुर राणाराजर्षि जनक विश्वविद्यालयकुखुरा पालनदिगो विकासप्रजातन्त्र दिवसचरानेपालका मल्ल राजाहरूको सूचीजिमेलस्पेनबाल्यावस्थाकानूनहिन्दु पञ्चाङ्गजनसांख्यिकीय लाभांशनेपालको इतिहासअनुराधा कोइरालातराई प्रदेश (नेपाल)गाईगायत्री मन्त्र🡆 More