पदावधि

पदावधि वा कार्यकाल भनेको कुनै निर्वाचित वा छानिएको व्यक्तिले विशिष्ट कार्यालयमा सेवा गर्ने समयलाई जनाउन प्रयोग गरिने शब्द हो। विभिन्न क्षेत्राधिकारहरूमा, यस अवधिको सीमा सीमित छ र व्यक्तिले अगाडि बढ्नको लागि सम्बन्धित कार्यालयको लागि पुन: निर्वाचित भई आउनु पर्ने प्रावधान छ। विश्वका सबै राजनीतिक प्रणालीमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राष्ट्रिय वा उपराष्ट्रिय तहका संसदजस्ता उच्च अधिकारीहरूको कार्यकालमा केही वर्षको समयावधि हुन्छ, त्यसपछि पदाधिकारी/सभालाई निष्कासित वा विघटन गरिन्छ र पुनर्नियुक्ति र नयाँ निर्वाचन हुन्छ। कानूनी रूपमा, यस्तो समय सीमा वैधानिक दायित्व वा कानूनको सीमा वा कार्यालयको अवधि अनुसार पनि लागू हुन सक्छ। राष्ट्रपति वा प्रधानमन्त्रीको पदको लागि पदाधिकारीहरूको सामान्यतया केही निश्चित समय सीमा हुन्छ, जबकि संवैधानिक पदहरूमा पदाधिकारीहरूलाई कहिलेकाहीँ आजीवन अवधि को लागि नियुक्त गरिन्छ। धेरै देशहरूमा न्यायाधीशहरू र कहिलेकाहीं तानाशाही सरकारहरूमा तानाशाहहरूले आजीवन कार्यकालको व्यवस्था गरेको देखिन्छ।

राष्ट्र प्रमुख
पदावधि
मथिल्लो सदन
पदावधि
निम्नसदन व शासनाध्यक्ष
पदावधि
आख्यान
उपलब्ध नभएको भिन्न निष्कासनसम्म
<३ >७

देश अनुसार तुलना

सन्दर्भ सामग्रीहरू

Tags:

कानूनतानाशाहीन्यायाधीशप्रधानमन्त्रीराष्ट्रपतिराष्ट्रप्रमुखव्यवस्थापिकासंविधानसरकार प्रमुख

🔥 Trending searches on Wiki नेपाली:

दिल्ली सम्झौताअमरसिंह थापाशरद ऋतुउपमहानगरपालिकानगर कार्यपालिकाकम्प्युटरशिक्षण विधिवर्ण विन्यासधर्मभक्त माथेमानेवारी भाषावेब खोज संयन्त्रपरेवासङ्घीयतामहर्जनसर्पगन्धादर्शननीति शाहलोक सेवा आयोग (नेपाल)सगरमाथानेपालको जनआन्दोलन २०४६नेपालको निसानछापनेपालका जातिहरूमाटोलैङ्गिक पहिचानरुस-युक्रेन युद्धनेपालका प्रमुख नदीहरूको सूचीचीनगणतन्त्र दिवस (नेपाल)नेपालभूगोलथापाअङ्कनेपालका राजाहरूको सूचीरातो मच्छिन्द्रनाथको रथयात्राभारद्वाज ऋषिबृहस्पति ग्रहनेपालमा भएका सडकहरूको सूचीदिगो विकासका लक्ष्यहरूनेपालमा धर्मचेकनेपाल खुला विश्वविद्यालयशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जपुतलीस्वास्थ्यमेटाहिमाली प्रदेशनेपालका राष्ट्रिय चिह्नहरूपरराष्ट्र मन्त्रालय (नेपाल)मुक्तिनाथपूर्वीय दर्शनसूचना प्रविधिनेपालका राष्ट्रिय विभूतिहरूमौलिक जरोकिलो पार्टीपरिवाररामचन्द्र पौडेलदाइजोपनौती नगरपालिकारुपन्देही जिल्लागणतन्त्रराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)अस्ट्रेलियालागु पदार्थघरेलु हिंसानेपाल सरकारभक्तपुर जिल्लाविश्व सम्पदा क्षेत्रखोटाङ जिल्लानेपालको सङ्घीय संसदपाकिस्तानको प्रधानमन्त्रीनेपाल ए क्रिकेट टिमकार्यालय🡆 More