नेपालका जातिहरू:

नेपालका जातिहरूको विभाजन भाषा, जातिय पहिचान तथा जातिप्रथाबाट भएको हो। हरेक जातिहरूमा विवाहवारी आफ्नै जातिमा हुने गर्छ। हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता रहने गर्छ। आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ले आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएकोे जाति वा समुदाय भनी परिभाषित गरेको छ।

नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
मगर, नेपालको बहुसङ्ख्यक जनजाति
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
मैथिल, तराईको बहुसङ्ख्यक भाषिक जाति समुह
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
दनुवार जातिका बच्चाहरू, एक लोपोन्मुख भाषिक जाति
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
नेपालको जातिय नक्सा

संख्याको आधारमा सूची:

२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२५ जातिहरू रहेको छ। बाह्रौँ राष्ट्रिय जनगणना २०७८ ले थप १७ जाति पहिचान गरी जातिहरू १४२ पुगेको छ।

‍‍२०६८ को राष्ट्रिय जनगणना अनुसार

सं. नं. जातिहरू जनसङ्ख्या प्रतिशत
1 क्षेत्री 4,398,053 16.60%
2 पहाडी ब्राह्मण/बाहुन 3,226,903 12.18%
3 मगर 1,887,733 7.12%
4 थारू 1,737,470 6.57%
5 तामाङ 1,539,830 5.81%
6 नेवार 1,321,933 4.99%
7 कामी 1,258,554 4.75%
8 नेपाली मुसलमान (एक जातिका रूपमा लिइएको) 1,164,255 4.39%
9 यादव 1,054,458 3.98%
10 राई जाति 620,004 2.34%
11 गुरूङ 522,641 1.97%
12 दमाइ/ढोली 472,862 1.78%
13 ठकुरी 425,623 1.61%
14 लिम्बु 387,300 1.46%
15 सार्की 374,816 1.41%
16 तेली 369,688 1.40%
17 चमार/हरिजन/राम 335,893 1.27%
18 कोईरी/कुशवाहा 306,393 1.16%
19 मुसहर 234,490 0.89%
20 कुर्मी 231,129 0.87%
21 सन्यासी/दशनामी 227,822 0.86%
22 धानुक 219,808 0.83%
23 दुसाध/पासवान/पासी 208,910 0.79%
123 राउटे 618 0.00%
124 नुराङ 278 0.00%
125 कुसुण्डा 273 0.00%
- अन्य नछुट्टिएको तथा विदेशी 282,321 1.07%
- जम्मा 26,494,504 100.00%

२०७८ को राष्ट्रिय जनगणना अनुसार

राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजातिः १४२, मातृभाषाः १२४ र धर्मको सङ्ख्या र १० कायम गरेको छ। १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको सङ्ख्या न्यून भएकाले थप एक नयाँ भाषा लाई ‘अन्य भाषा’ मा राखिइ १२४ वटा मातृभाषा कायम गरिएको थियो। नेपाली मातृभाषी कुल सङ्ख्या एक करोड ३० लाख ८४ हजार ४५७ (४४.८६ प्रतिशत) पछि मैथिली (११.०५ प्रतिशत), भोजपुरी (६.२४ प्रतिशत), थारू (५.८८ प्रतिशत), तामाङ  (४.८८ प्रतिशत), बज्जिका (३.८९ प्रतिशत), अवधी (२.९६ प्रतिशत) र नेपालभाषा (२.९६ प्रतिशत) रहेका छन्। साथै हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका नेपालका धर्म रहेका छन्।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था भएअनुसार ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोकिएको छ। यस अनुसार मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ।

तस्वीर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालका जातिहरू संख्याको आधारमा सूची:नेपालका जातिहरू तस्वीर सङ्ग्रहनेपालका जातिहरू सन्दर्भ सामग्रीहरूनेपालका जातिहरू

🔥 Trending searches on Wiki नेपाली:

भक्तपुर जिल्लाकपडाउपमहानगरपालिकानेपालको उपराष्ट्रपतिवेदरुसमस्कोरुस-युक्रेन युद्धकर्णाली प्रदेश सभास्वर्गद्वारीबागेश्वरी मन्दिर, नेपालगन्जदार्चुला जिल्लानमस्तेलोक सेवा आयोग (नेपाल)धतुरोनिजीकरणकान्तिपुर दैनिकसौर्यमण्डलबुटवल उपमहानगरपालिकासम्भोगनुवाकोट जिल्लासामुदायिक वनभक्तपुर नगरपालिकानगर कार्यपालिकाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)कर्जाभारतीय संविधानको आठौँ अनुसूचीराष्ट्रिय पहिचाननामजाजरकोट जिल्लासंविधानदाइजोविधिशास्त्रदार्जिलिङ१२ वैशाखनामकरण संस्कारललितपुर महानगरपालिकाजैविक विविधताढोरबराहि मन्दिरकेकी अधिकारीअस्ट्रेलियाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासपत्रकारिताश्रेष्ठस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)सुधा त्रिपाठीलेखा प्रणालीभीमदत्त पन्तनेपाल दूरसञ्चार प्राधिकरणव्यवसायबुद्ध धर्मग्रीष्म ऋतुदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहिनावारीनेपालका बैङ्कहरूको सूचीबहादुर शाहविज्ञानएकसिङ्गे गैँडाप्रभुराम शर्माग्रहभारतपर्वत जिल्लाइलाम नगरपालिकारामवरण यादवक्यानडाधर्मलागतकालु पाँडेसार्वजनिक सेवा प्रवाहमगर जातिब्राह्मणरगतमेटाबज्रयोगिनी मन्दिरसगरमाथावैज्ञानिक🡆 More