नउगढ खोला जलविद्युत केन्द्र

नउगढ खोला जलविद्युत केन्द्र दार्चुला जिल्लामा अवस्थित रहेको, ८.५ मेगावाट क्षमता रहेको जलविद्युत केन्द्र हो। यो आयोजनाले नउगढ खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अपि पावर कम्पनी प्रा.

लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७२-०५-०२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०३-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

नउगढ खोला जलविद्युत केन्द्र
नउगढ खोला जलविद्युत केन्द्र is located in नेपाल
नउगढ खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा नउगढ खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामनउगढ खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९.०°४१.०′१५.०″उ॰ ८०.०°३६.०′१५.०″पू॰ / २९.६८७५००°N ८०.६०४१६७°E / 29.687500; 80.604167 ८०.०°३६.०′१५.०″पू॰ / २९.६८७५००°N ८०.६०४१६७°E / 29.687500; 80.604167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)अपि पावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतनौगाड खोला
प्रकारनदीको पानी
क्षमता८.५ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

करिम बेन्जेमासुवासचन्द्र नेम्वाङरेबिजमारुनी नाचविकिपिडियाशनिग्रहनेपालका जिल्लाहरूललितपुर जिल्लापाकिस्तान सरकारदादुराॐ मणि पद्मे हूँनेपालको जनआन्दोलन २०४६जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकेन्द्रीय बैङ्कगोकर्णेश्वर नगरपालिकाथापाकुलदेवतायोगअम्ल वर्षानेपालका मल्ल राजाहरूको सूचीमहिला सशक्तिकरणविश्व व्यापार सङ्गठनमहात्मा गान्धीछाउपडीलिच्छवि राज्यअल्पसङ्ख्यकमहादेशगोसाइँकुण्डसङ्गठनदाङ जिल्लागुगलदर्शननरिवलदिनेश अधिकारीजनमत सङ्ग्रहफिफाक्षेत्रीप्रतिनिधि सभा निर्वाचन, २०७९राजविराज नगरपालिकाबुद्ध धर्मनेपाल विद्युत प्राधिकरणसंविधानहलेसी महादेवबेलका नगरपालिकासप्तकोशी नदीनेपालका दलित वर्गमा पर्ने थरहरूभुईँचालोराई जातिजिल्ला समन्वय समितिमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)किशोरावस्थाजनता समाजवादी पार्टी, नेपालभारद्वाज ऋषिएसियाली विकास बैङ्कसन्दुक रुइतमाटोसुनसरी जिल्लाएड्सनेपालको राष्ट्रपतिबीमाबाजुरा जिल्लाझापा जिल्लाधर्म निरपेक्षतास्वर्गद्वारीऋतुव्यापारनेपालका जातिहरूसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपालका राजनीतिक दलहरूको सूचीराम शाहआर्थिक विकासपिनासदरबार हाई स्कुलमादलशम्भुप्रसाद ढुङ्गेलकुखुरा पालनवास्तुशास्त्रसमाजवाद🡆 More