दुई चरण प्रणाली

दुई चरण प्रणाली (अङ्ग्रेजी: Two-round system)वढीमत प्रणालीकै वर्गिकरण अन्तर्गत को हो । यसमा पहिलो हने निर्वाचित हुने तरीका बाट पहिलो चरणको निर्वाचन गरिन्छ, त्यसबाट कनै उम्मेदवार वा दलले प्राप्त गरेको मत साधारणतया पूर्ण वहुमत (पचास प्रतिशत भन्दा वढी) प्राप्त गर्न नसकेको अवस्थामा सवैभन्दा वढी मत ल्याउने दुई उम्मेदवारहरु दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् र दोस्रो चरणका मतदानबाट पूर्ण बहुमत प्राप्त गर्ने एकजनालाई विजयी घोषित गरिन्छ। यो प्रणाली लागू गर्ने मुलुकहरुमा फ्रान्स, अफ्रिकी गणतन्त्र कंगो, ग्योवोन, इजिप्ट, हाइटी, इरान,हरु आदि छन् ।

यसका अतिरिक्त पहिलो चरणको निर्वाचनमा प्राप्त गर्नुपर्ने मतको न्यूनतम प्रतिशत तोकिएको हुन्छ, न्यूनतम प्रतिशत प्राप्त गर्ने उम्मेदवारहरु वीच दोस्रो चरणको निर्वाचन गरिन्छ । उदाहरणको लागि फान्सको विधायिकाको निवाचनको लागि १२.५% भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरु दोस्रो चरणको निर्वाचनमा प्रवेश गर्दछन र दोस्रो निर्वाचनबाट सवैभन्दा वढीमत प्राप्त गर्ने, पहिलो हुने विजयी हुने प्रकृया अनुसार नै विजयी घोषित गरिन्छ । दोस्रो चरणको निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्नु अनिवार्य मानिदैन ।

यो प्रणालीमा साधारणतया एक हप्ता वा एक पाक्षिकको अन्तरालमा एकै पदका लागि चरणको दई निर्वाचन कार्य सम्पन्न गरिन्छ ।

राम्रो पक्ष

  • मतदाताहरुलाई आफूले रोजेको उम्मेदवारलाईदोस्रो पटक मत दिने मौका हुनुका साथै वीचार परिवर्तन भएमा उपयुक्त लागेको उम्मेदवारलाई मत दिन पाउने अवसर,
  • मत विभाजनको समस्या हटाई जनप्रिय उम्मेदवार ले जित्ने अवसर प्राप्त हुन्छ
  • पहिलो र दोस्रो निर्वाचनको वीचको परिदृष्यलाई मल्यांकन गरी प्रतिकया देखाउन मतदातालाई अवसर मिल्ने फाइदा हुन

नराम्रो पक्ष

  • छोटो अवधिमा दुइ निर्वाचन गराउन व्यवस्थापनलाई कार्य वोझ र दवाव बढी हुने,
  • अनुपात नमिल्ने तथा
  • निर्वाचनमा पराजय भोग्ने निश्चित संकेत पाए पछि दोस्रो चरणको चुनाव वहिष्कार गर्न सक्ने वा त्यसलाई विघ्नवाधा हाल्ने कामलाई प्रश्रय दिन सक्छ ।

उदाहरण

फ्रान्सेली राष्ट्रपतीय निर्वाचन

२०२२

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

दुई चरण प्रणाली राम्रो पक्षदुई चरण प्रणाली नराम्रो पक्षदुई चरण प्रणाली उदाहरणदुई चरण प्रणाली यो पनि हेर्नुहोस्दुई चरण प्रणाली सन्दर्भ सामग्रीहरूदुई चरण प्रणालीअङ्ग्रेजी भाषाइजिप्टइरानपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीफ्रान्सहाइटी

🔥 Trending searches on Wiki नेपाली:

सयौँ थुङ्गा फूलका हामीविप्रेषणदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहायाननेपाल प्रजा परिषद्प्रदेश प्रमुख (नेपाल)सार्वभौमसत्तादोहोरो लेखा प्रणालीखस ब्राह्मणनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाराशि-चक्रसंविधान सभाताप्लेजुङ जिल्लामारुनी नाचसामाजिक सञ्जालपिस्कर हत्याकाण्डविराटनगर महानगरपालिकाआवश्यकता शृङ्खला सिद्धान्तगाउँ विकास समिति (नेपाल)चेकथापाकृष्णप्रसाद भट्टराईदराजबाइबलमोरङ जिल्लानेपालको झन्डाश्रीमद्भगवद गीतापाँचतले मन्दिरलोक सभानेपालको संविधाननेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नविकरणीय उर्जापशुपतिनाथ मन्दिरविराट कोहलीभीमबहादुर रावलसगरमाथा राष्ट्रिय निकुञ्जसुनिल नारायणमदन भण्डारीकार्कीखुलाल बस्नेतदाइजोलेखनाथ पौड्यालछाउपडीकेकी अधिकारीमुलुकी ऐननेपाल टेलिकमखुकुरीठकुरीधर्मभक्त माथेमाअन्तिम संस्कारनेपालको सङ्घीय संसदराणा शासनमाटोखाद्य सुरक्षानेपालका नगरपालिकाहरूबोक्सीशिक्षानेपाली साहित्यको इतिहासग्रीष्म ऋतुनेपालमा बोलिने भाषाहरूसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूगाउँ सभादशावतारनेपालका मन्त्रिपरिषद्हरूदिगो विकासपाथीभरा देवी (ताप्लेजुङ)नेपालमा धर्मविश्व सम्पदा क्षेत्रनिर्वाचन क्षेत्रनीति शाहसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूहिन्दु धर्मनारायणहिटी दरबार सङ्ग्रहालयभक्तपुर दरबार क्षेत्रलियोनेल मेसीखिम्ती-१ जलविद्युतबालश्रम🡆 More