थोमस पेन: अमेरिकी लेखक तथा अाविष्कारक

थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्ल्यान्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।

थोमस पेन
थोमस पेन: अमेरिकी लेखक तथा अाविष्कारक
जन्म९ फेब्रुअरी १७३७
मृत्यु८ जुन १८०९
हस्ताक्षर
थोमस पेन: अमेरिकी लेखक तथा अाविष्कारक

जीवनी

सन्दर्भ

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाजर्ज वासिङ्टनजोन एडम्सबेलायत

🔥 Trending searches on Wiki नेपाली:

जनमत सङ्ग्रह, २०३७रणबहादुर शाहजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेपालको सैन्य दर्जानेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)शेरबहादुर देउवासुवासचन्द्र नेम्वाङसरस्वतीनेपालमा महिला अधिकारनगरपालिकामुटुबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेवार जातिसङ्गठनपहाडी प्रदेश (नेपाल)धानआमा (वि.सं. २०२१ चलचित्र)लैङ्गिक समानताहिन्दी भाषालखन थापा मगरसूचना प्रविधिकोशी प्रदेशको मुख्यमन्त्रीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)हात्तीपाइले रोगमाछारामायणसती प्रथावासलातकुम्भ मेलालैङ्गिक विभेदगढीमाईसुरेन्द्र वीरविक्रम शाहआउँ रोगपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसात सालको क्रान्तिकाठमाडौँडाँफेभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूगीर्वाणयुद्ध विक्रम शाहसापेक्षता सिद्धान्तनेपाल प्रजा परिषद्कोत पर्वसिप्लिगानआसियानबजारशास्त्रमारुनी नाचवित्तीय विवरणहरूकान्तिपुर दैनिकनेपालगन्ज उपमहानगरपालिकाविप्रेषणचौबिसी राज्यहरूकम्पनीनवलपरासी जिल्लाबालकृष्ण समगोरखालीनेपालको कानूनी इतिहासपाचन प्रणालीआउँपाथीभरा देवी (ताप्लेजुङ)मटिहानीचितवन राष्ट्रिय निकुञ्जनरिवलसंविधान सभा निर्वाचन, २०६४रुपन्देही जिल्लाशब्दकोशश्रीमद्भगवद गीतापानीदराजबोक्सीह्रस्व दीर्घ नियमबडिमालिकाकथाप्रतिलिपि अधिकारबज्रयोगिनी मन्दिरपत्रकारिता🡆 More