ठेउले खोला जलविद्युत केन्द्र

ठेउले खोला जलविद्युत केन्द्र बागलुङ जिल्लामा अवस्थित रहेको, १.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले ठेउले खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बाराही हाइड्रोपावर प्रा लि को स्वामित्वमा रेहेको यो आयोजना २०७५-०३-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०३-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ।

ठेउले खोला जलविद्युत केन्द्र
ठेउले खोला जलविद्युत केन्द्र is located in नेपाल
ठेउले खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा ठेउले खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामठेउले खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानबागलुङ जिल्ला
निर्देशाङ्क२८.०°१०.०′२०.०″उ॰ ८३.०°३६.०′५१.०″पू॰ / २८.१७२२२२°N ८३.६१४१६७°E / 28.172222; 83.614167 ८३.०°३६.०′५१.०″पू॰ / २८.१७२२२२°N ८३.६१४१६७°E / 28.172222; 83.614167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बाराही हाइड्रोपावर प्रा लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतथेउले खोला
प्रकारनदीको पानी
क्षमता१.५ MW

यो पनि हेर्नुहोस्

सन्दर्भहरू

Tags:

नेपाल विद्युत प्राधिकरण

🔥 Trending searches on Wiki नेपाली:

सङ्खुवासभा जिल्लावासलातसार्क शिखर सम्मेलनको सूचीकोशी प्रदेशस्टकहोमयुवराज्ञी डायनामिसेल ओबामासुदूरपश्चिम प्रदेशउत्तरी गोलार्धबंगलामुखी मन्दिरदोस्रो विश्व युद्धसन्नी लियोनलमजुङ जिल्लाबसाइँ सराईआम सञ्चारराष्ट्रिय प्रजातन्त्र पार्टीलाली गुराँसवडा कार्यालय (नेपाल)दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवतथ्याङ्ककवितारश्मिका मन्दानाआइएसबिएननवलपरासी जिल्लावीरेन्द्र वीरविक्रम शाहपेरूपञ्चायती व्यवस्थामोरङ जिल्लाक्रोकस सिटी हलमा आक्रमणढोरबराहि मन्दिरअक्टोबर क्रान्तिइन्स्टाग्रामपूर्वीय दर्शनगौरी (शोककाव्य)नेपाली रुपैयाँशङ्खधर साख्वानेपालको भूगोलसिन्धुली जिल्लामहावीर पुनदायित्वविश्वकर्मा जातिमुनामदन (चलचित्र)गोपाल हमालभक्तपुर जिल्लानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसन्दीप लामिछानेजगदम्बाश्री पुरस्कारनेपालको शिक्षा मन्त्रीहरूअर्थशास्त्ररमेश खरेलनेपाल बैंकनेपालको संविधानमहिला विरुद्धका हिंसानेपालीकेन्द्रीय बैङ्कआमा (वि.सं. २०२१ चलचित्र)पूर्वी रुकुम जिल्लानेपालको पत्रकारिताको इतिहासकर्णाली प्रदेश सभादोधारा चाँदनी पुलक्रिकेटमदनमणि दीक्षितसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)मार्क जुकरबर्गरोल्पा जिल्लासिन्जा उपत्यकाप्रतिनिधि सभा निर्वाचन, २०७९दाइजो प्रथालक्ष्मीप्रसाद देवकोटा रचनासूचीधनगढी उपमहानगरपालिकामेटाशरणार्थीझापा जिल्लानेपालका उपत्यकाहरूचाडपर्वहारुकी मुराकामीबालेन शाह🡆 More