जेफ बेजोस

जेफ प्रेस्तन बेजोस (/ˈbeɪzoʊs/;né Jorgensen; जन्म जनवरी १२; १९६४) एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पति १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो, जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो, जसले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा छाड्यो।

जेफ बेजोस
जेफ बेजोस
2018 जनवरी मा जेफ बेजोस
जन्म (1964-01-12) १२ जनवरी १९६४ (उमेर ६०)
Albuquerque, न्यु मेक्सिको,अमेरिका
वासस्थानवासिंगटन, अमेरिका
शिक्षाप्रिन्सटन विश्वविद्यालय (बिज्ञानमा स्नातक)
पेशा
  • प्रविधि उद्यमी
  • लगानीकर्ता
  • परोपकारक
चिनारीको कारणसंस्थापक; अमेजन
जम्मा सम्पतिUS$१३७ अर्ब (January 2019)
उपाधिअमेजनका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत
जीवनसाथी
MacKenzie Tuttle
(
वि १९९३)
(पारपाचुके)
सन्तान

व्यक्तिगत जीवन

बेजोसको जन्म सन १९६४ साल १२ जनवरीमा न्यू मेक्सिकोको एल्बुकर्कमा भएको थियो। जन्म हुँदा उनको वास्तविक नाम जेफ्री प्रेस्टन जोर्गेन्सेन थियो। उनकी आमाले बुबालाई सम्बन्ध विच्छेद गरेपछि, उनले अप्रिल १९६८ सालमा क्युबाली आप्रवासी मिगेल "माइक" बेजोससँग विवाह गरे। चार वर्षको उमेरमा, मिगुएल बेजोसले उनलाई धर्मपुत्र बनाए र उनको थर 'बेजोस'मा बद्लियो। त्यसपछि उनको परिवार ह्युस्टन, टेक्सासमा सरे। जेफ बेजोसले ह्युस्टनको रिभर ओक्स एलिमेन्टरी स्कूलमा चौथोदेखि छैठौं कक्षामा पढेका थिए। उनको परिवार अन्ततः फ्लोरिडा सरे र जेफलाई मियामीको पाल्मेट्टो सीनियर उच्च विद्यालयमा सारियो जहाँ उनले आफ्नो अध्ययनमा उत्कृष्ट प्रदर्शन गरे। उनले प्रिन्स्टन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग गरी दुई विधामा स्नातक डिग्री हासिल गरे।

सन्दर्भ


यो पनि हेर्नुहोस

Tags:

अध्यक्षअमेजन (कम्पनी)प्रमुख कार्यकारी अधिकृतबिल गेट्समद्दत:IPA/Englishमाइक्रोसफ्ट अफिस

🔥 Trending searches on Wiki नेपाली:

मारुनी नाचउपभोक्तानेपाली चलचित्रहरूको सूचीबसन्त बहादुर कुँवरतामाङ जातिसीतासिमसारन्यायिक समितिस्वर्गद्वारीमगर जातिप्रौढ शिक्षादिल्ली सम्झौताटेलिभिजनरामसार क्षेत्रबिन्दु रावलपृथ्वीनेपाल एकिकरण अभियानका लडाँइहरूसामाजिक सञ्जालवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअङ्कोरवाटज्योतिषपारिस्थितिक प्रणालीत्रिभुवन शाहअनुराधा कोइरालानागरिक लगानी कोषवीरगंज महानगरपालिकाबाह्रौँ राष्ट्रिय जनगणना २०७८जनसङ्ख्या वृद्धिलैङ्गिक समानतासमानुपातिक प्रतिनिधित्व प्रणालीचामलपञ्चायती व्यवस्थामहिला सशक्तिकरणगोत्रवैज्ञानिकफ्रान्सेली राज्यक्रान्तिराजर्षि जनक विश्वविद्यालयजानकी मन्दिरनेपालका मल्ल राजाहरूको सूचीभोजपुरी भाषासुशासनझलकमान गन्धर्वनेपालको सर्वोच्च अदालतरेखा शर्मागणतन्त्र दिवस (नेपाल)पशुपति क्षेत्र विकास कोषफिफागर्भपतनलोक सेवा आयोग (नेपाल)इन्द्रबहादुर राईमहाभारतनागरिकताशेर्पा जातिकोरियाली भाषानेपालको प्रमाणिक समयकम्प्युटर विज्ञानहनुमानबैतडी जिल्लाविप्रेषणबालीजिमेलअर्थशास्त्रउत्प्रेरणाविधिशास्त्रथारू जातिदूधचिलिमे जलविद्युतरामचन्द्र पौडेलआम निर्वाचन २०४८नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूहात्तीविकास अर्थशास्त्रनेपालका झरनाहरूको सूचीपूर्वी रुकुम जिल्लाबजेटनेपालको संस्कृतिसाम्यवाद🡆 More