जिब्राल्टर जलसन्धि

जिब्राल्टर जलसन्धिले पुर्व मा भूमध्य सागर लाई पश्चिममा एटलान्टिक महासागरसँग जोड्छ । उत्तरमा यूरोपको स्पेन र जिब्राल्टर क्षेत्र छ भने दक्षिणमा उत्तरी अफ्रिका को मरोक्को र सेउटा क्षेत्र रहेको छ । आफ्नो सबैभन्दा नजिकको बिन्दुमा युरोप र अफ्रिका महाद्वीप केवल १४.३ किमी दूरीमा रहेका छन्। भूमध्य सागर र आन्ध्र महासागरको बीचमा यातायातको एक साँघुरो मार्ग रहेकाले यस जलसन्धि माथि कब्जा गर्नु ऐतिहासिक रूपबाट निकै महत्त्वपूर्ण रहन्छ। मध्यकालको आरम्भमा उत्तर अफ्रिकाबाट आएका अरबिहरूले यस जलसन्धिलाई आक्रमण गरेर स्पेनमाथि कब्जा गरे र स्पेनिहरूले संयौ वर्षपछी अरबहरूलाई जलसन्धिबाट धपाएर आफ्नो साम्राज्य पुन: स्थापित गरे।

जिब्राल्टर जलसन्धि

Strait of Gibraltar
जिब्राल्टर जलसन्धि Strait of Gibraltar -
तटवर्ती क्षेत्र जिब्राल्टर जलसन्धि मोरक्को

जिब्राल्टर जलसन्धि स्पेन
अधिकतम चौड़ाई 14.3 कि॰मी॰ (47,000 फीट)
औसत गहराई 300 मी॰ (९८० फि ट) देखि

900 मी॰ (३,००० फिट )

यो पनि

Tags:

आन्ध्र महासागरजिब्राल्टारभूमध्य सागरमोरोक्कोयुरोपस्पेन

🔥 Trending searches on Wiki नेपाली:

अक्षांशनेपालका संरक्षित क्षेत्रहरूको सूचीएकाधिकारनेपाली परम्परागत नापका इकाईतिनाउ नदीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालमा महिलाको अवस्थाराष्ट्रिय वाणिज्य बैंकक्षेत्रीव्याकुल माइलाजङ्गबहादुर राणानेपालका अञ्चलहरूसगरमाथानेपाली रुपैयाँनालापानीको युद्धनेपालनेपालमा दूरसञ्चार सेवातामाङ जातिअगमसिंह गिरीनेपालको जनआन्दोलन २०४६रातो मच्छिन्द्रनाथको रथयात्राफिफामुलुकी ऐनअक्टोबर क्रान्तिप्रकाशशरण महतहुलाक टिकटअर्थशास्त्रनेपाल प्रहरीगायत्री मन्त्रनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीमहाकाली सन्धिनेपालको राजनीतिमकालु-बरूण राष्ट्रिय निकुञ्जराजेश हमालट्रेजरी बिलसेयरउत्प्रेरणानेपाल कम्युनिष्ट पार्टीसुपादेउराली मन्दिरनेपाल टेलिकमसुम्निमा (उपन्यास)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतराईउन्यूदिल्ली सम्झौतासप्तकोशी नदीभण्डारखाल पर्वकारकरेसम किराभीमसेन थापाक्रान्तिब्ल्याक ज्याकतत्समप्रथम राष्ट्रिय जनगणना १९६८पिनासउपभोक्ताविश्व सम्पदा क्षेत्रदेशान्तरलेखा प्रणालीनेपालको कानूनी इतिहासलिम्बु जातिधनकुटा जिल्लानेपालका राजाहरूको सूचीटिकटकबाइसे राज्यहरूअनुराधा कोइरालाविज्ञानएथलेटिक्सरामसार क्षेत्रगाउँ खाने कथाखड्गप्रसाद ओलीफूलसोरठी नाचमोबाईल एप्सनेपालका स्थानीय तहहरूऊर्जाविकास अर्थशास्त्रमहानगरपालिका🡆 More