छोटा भीम

छोटा भीम (अङ्ग्रेजी: Chhota Bheem) एक भारतीय कार्टून चलचित्र हो । यो कार्टून २००८ देखि अहिले सम्म चली आएको छ । यो कर्टून बाल बालिकाहरूले निकै मन पराउँछन्।

छोटा भीम
छोटा भीम
अन्य नामलिटल(सानो) भीम, भीम
शैलीकमेडी, एक्सन, एडभेनचर
लेखक(सिजन १,२,३,४ २००७-२०१०) राज विस्वनध
सुरुवात 'गीत'"छोटा भीम"
अन्त्य 'गीत'"छोटा भीम"
निर्माण गर्ने देशभारत
भाषा(हरू)अङ्ग्रेजी, हिन्दी,तामील
सत्रहरुको सङ्ख्या
  • सत्र १ (२००८–०९)
  • सत्र २ (२००९–१०)
  • सत्र ३ (२०११–१२)
  • सत्र ४ (२०१२–१३)
  • सत्र ५ (२०१३–१४)
  • सत्र ६ (२०१४–१५)
  • सत्र ७ (२०१५–बर्तमान)
भागहरूको सङ्ख्या४२५ भाग २६ चलचित्र
निर्माण
प्रसारण अवधि१२ मिनेट
निर्माण कम्पनी(हरु)ग़्रीन गोल्ड एनिमेसन
वितरकग़्रीन गोल्ड एनिमेसन
प्रसारण
मूल च्यानलपोगो टिभी
२००८
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट

मुख्य कथावस्तु

यो कार्टून चलचित्रमा भीम नाम गरेका एक बहादुर केटा हुन्छ र उनी ढोलकपुर भन्ने ठाउँमा बस्छन । हरेक भागमा उनले आफनो बाहदुरि प्रयोग गरेर सधै आफ्नो गाँउलाइ बचाउँछन । भीम नै यो कार्टून का मुख्य पात्र हुन् । भीमका साथै यस कार्टून मा चुट्कि, राजु, जग्गु पनि हुन्छ । उनिहरु मिलेर राजा लाइ हरेक काममा सहयोग गर्छन।


पात्रहरु

  • भीम:मुख्य पात्र तथा पुरा गाउँको हिरो
  • चुट्कि:भीम कि केटी साथी र सहयोगी
  • राजु:भीम को आर्को साथी जसको सप्ना तीर चलाउने हो
  • जग्गु:भीम को बोल्ने बादर साथी
  • कालिया:भीम को सफलता प्रति डाहा गर्ने केटा तर उस्ले कैले काहि भीम लाइ सहयोग पनि गर्छ
  • ढोलु-भोलु:जुम्ल्या दाजु भाइ र भीम का साथीहरू तर उनिहरु कालिया को बढि सहयोग गर्छन
  • राजा इंद्रबर्मा:ढोलकपुरका राजा र भीम का समर्थक भीम ले राजा लाइ धेरै सहयोग गरेको पाइनछ
  • राजकुमारि इन्दुमति:राजा कि एक मात्र छोरि अ भीम कि साथी

चलचित्रहरु

छोटा भागहरु बाहेक छोटा भीम का थुपै लामा चलचित्रहरु पनि छन ती मध्ये चर्चित चलचित्रहरु यस प्रकार छन:

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

छोटा भीम

Tags:

छोटा भीम मुख्य कथावस्तुछोटा भीम पात्रहरुछोटा भीम चलचित्रहरुछोटा भीम यो पनि हेर्नुहोस्छोटा भीम सन्दर्भ सामग्रीहरूछोटा भीम बाह्य लिङ्कहरूछोटा भीमअङ्ग्रेजी भाषाभारतीय

🔥 Trending searches on Wiki नेपाली:

विद्युतीय अपराधराजनीतिक दलमृगौलारोकायामहाकाली नदीभीमनिधि तिवारीरामकृष्ण शर्माआयुर्वेदनेपाल प्रज्ञा प्रतिष्ठानलेखा प्रणालीजिल्ला सभायौनिक अल्पसङ्ख्यकऔद्योगिक क्रान्तिकृष्ण जन्माष्टमीखेडा जिल्लानेपालको सैन्य दर्जाकर्णाली प्रदेशविराट कोहलीअन्तर्राष्ट्रिय नारी दिवसलुम्बिनीस्वर्णिम वाग्लेअङ्ग्रेजी भाषायोनीमार्गनेपालतापन्यायिक समितिdb2esशेर्पा जातिॐ मणि पद्मे हूँसुपादेउराली मन्दिरनिर्वाचनबागमती नदीअपाङ्गतानविकरणीय उर्जानागरिक लगानी कोषबालेन शाहजामनगर जिल्लानेपाल विद्युत प्राधिकरणपञ्चैबाजाराम मन्दिर, अयोध्याप्रतिव्यक्ति आयपहिलो विश्वयुद्धभक्ति थापानेपाल कानुन आयोगनेपालको प्रधानन्यायाधीशअम्लपित्तसार्की जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)डाँफेमहर्जनइलाम २ (निर्वाचन क्षेत्र)नेपालको भूगोलदोहोरो लेखा प्रणालीतेह्रथुम जिल्लाभूगोलगणतन्त्र दिवस (नेपाल)गान्धीनगर जिल्लाइन्स्टाग्रामबलभद्र कुँवरताप्लेजुङ जिल्लानेपालका प्रधान सेनापतिहरूसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)ऋतुकोशी प्रदेशरारातालकिम्बुलखन थापा मगरपाल्पा जिल्लाकम्प्युटरन्याय सेवा आयोग (नेपाल)कानूनसहकारीरस (काव्य शास्त्र)गणितपहिलो पुस्तासहस्राब्दी विकास लक्ष्य🡆 More