छविलाल गजुरेल

डा.

छविलाल गजुरेल (वि.सं. १९९६ - ) नेपाली-प्रविधिका खोजकर्ता हुन्। गजुरेल त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक हुन्।

जीवनी

छविलालको जन्म वि.सं. १९९६ (इ.१९३९)मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौंमा भएको हो।

कृतिहरू

उनका कृतिहरूः
१. विज्ञान प्रविधि र नेपाली भाषा (वि.सं. २०५७)
२. हाम्रा प्राविधिक सम्पदा (बालसाहित्य, वि.सं. २०५८)
३. आध्यात्मिक एवं भौतिक चिन्तन (निबन्धसंग्रह, वि.सं. २०६२)
४. श्रीकृष्णप्रणामी धर्म (धर्म, सन् १९९९)
५. नेपालका परम्परागत प्रविधि (सहलेखन)
उनले विज्ञान र प्रविधिका धेरै लेख लेखेका छन्। उनले विज्ञान र प्रविधिसम्बन्धी केही विदेश पुस्तक नेपालीमा अनुवाद गरेका छन्।

पुरस्कार

नेपालका परम्परागत प्रविधि ग्रन्थको लागि उनलाई संयुक्त रूपमा मदन पुरस्कार २०३६ प्रदान गरिएको हो। उनका साथ करुणाकर वैद्यलाई पुरस्कृत गरिएको थियो। उनले डा. बलराम जोशी ज्ञान-विज्ञान राष्ट्रिय पुरस्कार पनि पाएका छन्।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

Tags:

छविलाल गजुरेल जीवनीछविलाल गजुरेल कृतिहरूछविलाल गजुरेल पुरस्कारछविलाल गजुरेल सन्दर्भ सामग्रीहरूछविलाल गजुरेल बाहिरी लिङ्कहरूछविलाल गजुरेल

🔥 Trending searches on Wiki नेपाली:

मुक्तिनाथमानव तस्करीवासुदेव त्रिपाठीसिंहदरबारचाडपर्वकर्णाली नदीपत्रकारितातनहुँ १ (निर्वाचन क्षेत्र)नेपालको सङ्घीय संसदबालीअनुसन्धान प्रस्तावगोपाल प्रसाद रिमालकार्ल मार्क्सशनिवारबदरीनाथ भट्टराईगोरखा जिल्लातापन, वायुसञ्चार तथा वातानुकूलननेपालका प्रमुख नदीहरूको सूचीमुख्य पृष्ठप्रदेश प्रमुख (नेपाल)दमाई जातिरेडियो नेपालखुकुरीलियोनेल मेसीजलविद्युतनेपाली विकिपिडियारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोकृष्ण जन्माष्टमीश्रीमद्भागवत् पुराणइन्दिरा प्रसाईँरामवरण यादवविज्ञापनवीरेन्द्रनगर नगरपालिकाबाथडोल्पा जिल्लाप्रजनन स्वास्थ्यनेपाल अङ्ग्रेज युद्धगण्डकी प्रदेशहनुमानआँखा पाक्ने रोगशिक्षासूचनाकोषनेपालमा बोलिने भाषाहरूलेखनाथ पौड्यालमीमांसादार्जिलिङअर्थप्रदूषणऊर्जाजेम्स वाटस्वास्थ्यभलिबलसन्दीप लामिछानेविश्वेश्वरप्रसाद कोइरालाप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूनेपाल प्रहरीसंकटा मन्दिर, काठमाडौँदेवघाट धामज्ञानेन्द्र वीरविक्रम शाहरूजुनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूमानव विकास चरणमिथिला शर्मानेपालको राजनीतिसत्यमोहन जोशीसुलोचना (महाकाव्य)कृषिगिर्जाघरचिठीडिजिटल साक्षरतामोरङ जिल्लानेपाल सरकारतथ्याङ्ककार्यपालिकाखस बाहुनमहाबु गाउँपालिका🡆 More