करुणाकर वैद्य

करुणाकर वैद्य मदन पुरस्कार विजेता सोधकर्ता हुन्। उनले वि.सं.

२०१४ र वि.सं. २०३६ गरी दुई पटक उक्त पुरस्कार पाए।

जीवनी

वैद्यको जन्म वि. सं. १९७१ श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन वि. सं. २०४६ सालमा भएको थियो।

कृतिहरू

वैद्यका प्रकाशित कृतिहरूः
१. मृत्तिका उद्योग
२. नेपालको परम्परागत प्रविधि (सहलेखन)
३. नेपालको लोककथा सँग्रह
४. नेपाली दन्त्यकथा-सँग्रह
५. विश्व लोककथा सँग्रह

पुरस्कार

२०१४ सालमा मृत्तिका उद्योग नामक पुस्तकका लागि र दोस्रोपटक २०३६ सालमा डा. छविलाल गजुरेलसँग संयुक्त रूपमा नेपालको परम्परागत प्रविधि नामक पुस्तकका लागि उनले मदन पुरस्कार प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू: करुणाकर वैद्य निकै अख्यात लेखक थिए।

बाहिरी लिङ्कहरू

Tags:

करुणाकर वैद्य जीवनीकरुणाकर वैद्य कृतिहरूकरुणाकर वैद्य पुरस्कारकरुणाकर वैद्य सन्दर्भ सामग्रीहरू: निकै अख्यात लेखक थिए।करुणाकर वैद्य बाहिरी लिङ्कहरूकरुणाकर वैद्यमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

मुनामदननेपालमा कृषिनेपालको राष्ट्रपतिजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीचितवन राष्ट्रिय निकुञ्जपहरी जातिजनै खटिरारामसार क्षेत्रफेवा तालपञ्चायती व्यवस्थानेपालको पञ्चवर्षीय योजनाजनता समाजवादी पार्टी, नेपालअन्तःशुल्क करमहिनाभुक्तानीमधेश प्रदेशशिक्षण विधिजनमत पार्टीजङ्गबहादुर राणाकरारकागजनेपालमा भएका सडकहरूको सूचीआमा (१९६४ चलचित्र)प्रदेशमुस्ताङ जिल्लास्वास्थ्यसंस्कृतिनेपालका राजाहरूको सूचीकास्की जिल्लापाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबूढानीलकण्ठ मन्दिरनारायणहिटी दरबार सङ्ग्रहालयजनसाङ्ख्यिकीय लाभांशकाठमाडौँदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रगाईगौतम बुद्धसप्तकोशी नदीनेपालका राष्ट्रिय निकुञ्जहरूपहिलो लुम्बिनी प्रदेश सभाविसं १९९० को महाभूकम्पमष्टो देवताखोटाङ जिल्लाशब्दकोशशाकुन्तल (महाकाव्य)क्लोनिङविद्युतविज्ञापनराष्ट्रिय प्रजातन्त्र पार्टीकृषिसार्क शिखर सम्मेलनको सूचीरस (काव्य शास्त्र)पाञ्चायन देवतानेपालका राजनीतिक दलहरूको सूचीदशरथ रङ्गशालाहिमाली प्रदेश (नेपाल)नेपालका गाउँपालिकाहरूऔद्योगिक क्रान्तिविनोद चौधरीअधिकारप्रदेश सभा (नेपाल)कुपोषणगाउँ सभा१८औँ सार्क शिखर सम्मेलनबजार निर्मातापाथीभरा देवी मन्दिर (इलाम)नेपालका प्रधानमन्त्रीहरूको सूचीपूर्वीय दर्शनसती प्रथाराष्ट्रिय सुरक्षा परिषद्थारू जातिभूपि शेरचनतामाङ जातिजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीलक्ष्मीप्रसाद देवकोटानवलपरासी जिल्लानेपाल सशस्त्र प्रहरी बलखाद्य सुरक्षा🡆 More