गुची

गुची ( /ˈɡuːtʃi/, GOO-chee ; इटालेली उच्चारण:  ) यो एक अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो। यसको केन्द्रीय कार्यालय इटालीको फ्लोरेन्समा रहेको छ। यसको लोकप्रिय उत्पादहरूमा हातेझोला, तयारी पोशाक, जुत्ता र त्यससँग सम्बन्धित श्रृङ्गार, सुगन्ध, र घर सजावटका समानहरू सामेल छन्।

गुची
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगफेसन
स्थापित१९२१; १०३ वर्ष अघि (१९२१)
स्थापनाकर्तागुचियो गुची
केन्द्रीय कार्यालय
फ्लोरेन्स, टस्कनी
,
इटाली
शाखा सङ्ख्या
४८७ (सन् २०१९)
मुख्य व्यक्ति
मार्को बिजारी (प्रमुख)
एलेसेन्द्रो मिसेल
(रचनात्मक निर्देशक)
राजश्व€ ९.६२८ बिलियन (सन् २०१८)
कर्मचारी सङ्ख्या
१७,१५७ (सन् २०१९)
मूल सङ्गठनकेरिङ
वेबसाइटhttps://www.gucci.com/

यो कम्पनीको स्थापना सन १९२१ मा टुस्कनीको फ्लोरेन्समा गुचियो गुचीले गरेका थिए। गुचियोको छोरा अल्दो गुचीको निर्देशनमा यो एउटा विश्वव्यापी परिचित ब्रान्ड बन्न पुगेको हो। सन् १९८० को दशकमा पारिवारिक कलहको सुरुवात भएपछि, गुची परिवार सन् १९९३ सम्ममा कम्पनीको पुँजीबाट पूर्ण रूपमा निकालिएको थियो। सन् १९९९ मा, गुचीलाई फ्रान्सेली समूह पिनाल्ट प्रिन्टेम्प्स रेडौतेद्वारा अधिग्रहण गरिएको थियो। सन् २०१० को दशकमा गुची एक लोकप्रिय र मनपर्ने 'गीक-चिक' ब्रान्ड बन्न पुगेको हो।

सन् २०१९ मा, गुचीले आफ्नो मातहतमा ४८७ शाखाहरू संचालन गरेको छ जसमा १७,१५७ कर्मचारीहरू रहेका छन्। यो कम्पनीले सन् २०१९ मा आफ्नो उत्पादनहरू विक्री गरेर €९.६२८ अर्ब (सन् २०१८ मा € ८.२ अर्ब) कमाएको थियो। सन् २०१४ डिसेम्बरदेखि गुचीको प्रमुख कार्यकारी अधिकारीको रूपमा मार्को बिजारी रहेका छन् भने सन् २०१५ जनवरीदेखि एलेसेन्द्रो मिसेल यसका रचनात्मक निर्देशक हुनुहुन्छ। यो फ्रान्सेली लक्जरी समूह केरिङको सहायक कम्पनी हो।

इतिहास

सन्दर्भ सामग्रीहरू

Tags:

en:Help:IPA/Italianइटालीफ्लोरेन्समद्दत:IPA/Englishमद्दत:Pronunciation respelling key

🔥 Trending searches on Wiki नेपाली:

युट्युबस्नातक तहनेपाल रेडक्रस सोसाइटीमोतीराम भट्टजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीधादिङ जिल्लानेपालका मन्त्रिपरिषद्हरूसुदूरपश्चिम प्रदेश सभानेपाल टेलिभिजनमहादेशकावासोती नगरपालिकाबर्बरमोहन शमशेर जङ्गबहादुर राणाकाठमाडौँसामुदायिक वनडिजिटल साक्षरतापुष्पकमल दाहालविकिमिडिया नेपालको विधाननेपाल स्काउटच्याटजिपिटीतत्समनेपालको जनआन्दोलन २०६३हनुमान ढोकास्याङ्जा जिल्लाशुक्रराज शास्त्रीविक्रम सम्वत्हिन्द महासागरसार्वजनिक सेवा प्रवाहभ्रष्टाचारमेटासाम्यवाददेवनागरी सङ्ख्या पद्धतिनिर्वाचन प्रणालीफुटबल खेलअर्थशास्त्रनेपाली साहित्यको इतिहासमानव विकास सूचकाङ्कगुरुङ जातिकाभ्रेपलान्चोक जिल्लाक्षेत्रफलमस्कोकान्तिपुर दैनिकरवि लामिछानेबेलवीरेन्द्र वीरविक्रम शाहरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोभावनावैज्ञानिकआइएसबिएनकोशी प्रदेश क्रिकेट टोलीविज्ञापननेपालका प्रदेशहरूहरितगृह प्रभावनेपालको एकीकरणवाच्य (व्याकरण)कास्की जिल्लाविष्णुधर्मभक्त माथेमाविद्यादेवी भण्डारीबागलुङ जिल्लापिनासनेपालका प्रधान सेनापतिहरूश्रीमद्भागवत् पुराणअर्थदेशनेपालको इतिहाससुर्खेत जिल्लादक्षिण एसियाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीजैविक विविधतामहावीर पुनविज्ञानमहासागरगोपाल वंशऔद्योगिक क्रान्तिकिराँत धर्म🡆 More