क्रान्तिकारी

क्रान्तिकारी भनेको निरंकुशता र औपनिवेशवादको बिरूद्ध क्रान्तिमा सक्रियतासाथ भाग लिने वा अत्याचार र उपनिवेशवादको बिरूद्ध क्रान्तिको वकालत गर्ने व्यक्ति हो।

क्रान्तिकारी- नाम र विशेषण - दुवै शब्दावलीको रुपमा प्रायः राजनीतिको क्षेत्रमा , र कहिलेकाही बिज्ञान , आविष्कार वा कलाको क्षेत्रमा प्रयोग गरिन्छ। राजनीतिमा, क्रान्तिकारी भनेको सामाजिक वा राजनैतिक अवस्थालाई रुपान्तरण गर्दै आकस्मिक वा द्रुत वा आमूल परिवर्तनलाई समर्थन गर्ने व्यक्ती हो, भने सुधरवादी भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त समर्थन गर्ने व्यक्ती हो। त्यो हिसाबमा, तुलनात्मक रुपमा क्रान्तिकारीलाई उग्रवादी र सुधारवादीलाई तुलनात्मक रुपमा मध्यमार्गी मान्न सकिन्छ।

सन्दर्भ

Tags:

क्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

देवनागरी लिपिइन्टरनेटनेपालका प्रधान सेनापतिहरूविकिमिडिया कमन्सपूँजीवाददोलखा जिल्लामाओवादी जनयुद्धबाल दिवसमदर टेरेसाआम सञ्चारसूचना प्रविधिनेपालका जिल्लाहरूतराईशाह वंशनेपालको प्रशासनिक विभाजनताप्लेजुङ जिल्लाआन्तरिक राजस्व विभाग (नेपाल)बाल विवाहचन्दपोखरा महानगरपालिकागाउँखाने कथास्लमडग मिलियनेयरहात्तीपरराष्ट्र मन्त्रालय (नेपाल)नीति शाहसहिदटिकटकनेपालको लोकतन्त्र दिवसराष्ट्रिय स्वतन्त्र पार्टीविराट कोहलीजीवनीहिन्द महासागरतापक्रमनवलपरासी जिल्लापूर्वीय चिन्तन परम्परानेपालको अन्तरिम संविधान २०६३कपिलवस्तु जिल्लागिरिजाप्रसाद कोइरालाकुम्भ मेलाव्यवस्थापनसंस्कृतिआन्तरिक लेखापरीक्षणनेपालका प्रमुख नदीहरूको सूचीबझाङ जिल्लाकार्ल मार्क्समहाकाव्यबैतडी जिल्लासिंहदरबारबागमती प्रदेशगौतम बुद्धगान्धीनगर जिल्लाजयस्थिति मल्लमहर्जनहलेसी महादेवविश्वव्यापीकरणसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)मोरङ जिल्लाचूडाकर्म संस्कारमकै पर्वझोला (चलचित्र)कावासोती नगरपालिकागुरुङ जातिबंगलामुखी मन्दिरनेपालको सङ्घीय संसदतत्समसामन्तवादनगर सभापहिलो पुस्ताकरारभूपरिवेष्ठित राष्ट्रकञ्चनजङ्घा हिमालनयाँ वर्षलैङ्गिक विभेदकृषि🡆 More