कृतवर्मा

कृतवर्मा यदुवंशको अन्तर्गत भोजवंशीय हृदिकको पुत्र र वृष्णिवंशको आठ सेनानायकहरू मध्ये एक। महाभारत युद्धमा यसले एक अक्षौहिणी सेना द्वारा दुर्योधनको सहायता गरेको थियो। यो कौरव पक्षको अतिरथी वीर थियो (म.

भा., उद्यो., १३०-१०-११)। महाभारतको युद्धमा यसले आफ्नो पराक्रमको अनेक पल्ट प्रदर्शन गर्यो; अनेक पल्ट पाण्डव सेनाको युद्धविमुख गर्‍यो तथा भीमसेन, युधिष्ठिर, धृष्टद्युम्न, उत्तमौजा आदि वीरहरूलाई पराजित गर्यो। द्वैपायन सरोवरमा गएर यसैले दुर्योधनलाई युद्धको लागि उत्साहित गरेको थियो। निशाकालको सौप्तिक युद्धमा यसले अश्वत्थामा लाई साथ दिएको थियो तथा शिविरबाट भागेका योद्धाहरूको वध गर्‍यो (सौप्तिक पर्व ५-१०६-१०७), र पाण्डवहरूको शिविरमा आगो लगायो। मौसल युद्धमा सात्यकिले यसको वध गर्यो। महाभारतको अनुसार मृत्यु पश्चात् स्वर्ग गए पछि यसको प्रवेश मरुद्गणहरूमा भयो।

ढाँचा:कुरुक्षेत्र युद्धको योद्धा

Tags:

अश्वत्थामादुर्योधनधृष्टद्युम्नभीममहाभारतयुधिष्ठिरस्वर्ग

🔥 Trending searches on Wiki नेपाली:

आसियानसमयविकिपिडियानारायणकाजी श्रेष्ठसाङ्केतिक भाषासामाजिक विज्ञानॐ नमः शिवायबाल विवाहप्रदेश प्रमुख (नेपाल)तालबाराही मन्दिरअल्बर्ट आइन्स्टाइनबुधग्रहआगन्तुकविश्वकर्मा जातिपाथीभरा देवी (ताप्लेजुङ)कारकयोगमाया न्यौपानेविहादी गाउँपालिकारारातालभुईँचालोदरबार हत्याकाण्डनेपाल सरकारका मन्त्रालयहरूमिडियाविकीनेपालका वनस्पतिहरूबालीवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानओशोनेपाल प्रहरीलेखनाथ पौड्यालगङ्गा नदीनेपालका अञ्चलहरूभक्तपुर जिल्लारोल्पा जिल्लानबिल बैंकमधुमेहपूर्वीय दर्शनखप्तड राष्ट्रिय निकुञ्जबुद्ध धर्मसंयुक्त राष्ट्र महासभाहावापानीनेपालमा भएका सडकहरूको सूचीपाल्पा जिल्लाबाबुराम भट्टराईनेपाल सशस्त्र प्रहरी बलसदर चिडियाखाना, नेपालवीरेन्द्र वीरविक्रम शाहपूर्वीय चिन्तन परम्पराकर्णाली नदीप्रदूषणझमक घिमिरेअपाङ्गतानेपालको प्रधानमन्त्रीनरिवलनेपाल अधिराज्यको संविधान २०४७मेन्छयायेम गाउँपालिकानेपालका प्रमुख नदीहरूको सूचीगुल्मी जिल्लाफ्लोरेन्स नाइटिङ्गेल१ वैशाखज्ञानेन्द्र वीरविक्रम शाहवडा कार्यालय (नेपाल)कम्पनीमधेश प्रदेशपिनासअंशुवर्माआमा (वि.सं. २०२१ चलचित्र)नेपालको इतिहासफेसबुकसंसदीय व्यवस्थाकोशी प्रदेश सभाबिस्केट जात्रानेपालको पञ्चवर्षीय योजनाथेससको जहाजव्यवसायघोराही उपमहानगरपालिकानेपालका जातिहरूनेपालको राष्ट्रिय जनगणनादमाई जाति🡆 More