कुमाऊँ मण्डल

कुमाऊँ भारतको उत्तराखण्ड राज्यको पूर्वी हिस्सामा पर्ने एक खण्ड हो । सन् १७९१ भन्दा पहिला यो खण्ड कुमाऊँ अधिराज्यका नामले एक प्रसिद्ध राज्य थियो ।

कुमाऊँ मण्डल
उत्तराखण्डको कुमाऊँ खण्ड

इतिहास

    प्राचीन इतिहास

कुमाऊँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सी० इ० (५०० BCE to CE ६००) सम्म कुमाऊँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि कत्युरीहरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे । कार्तिकेयपुरा आधुनिक बागेश्वर जिल्लाको बैजनाथलाई आफ्नो राजधानी बनाए र गोमती उपत्यका “कत्युर उपत्यका”को नामले जानिन थाल्यो । १० औँ शताब्दीमा कुनै बेला यहाँ सोम चन्द द्वारा चन्द राज्यको स्थापना कत्युरी राज्यलाई यहाँबाट हटाएका थिए गरीयो। उनीहरू आफ्नो यस राज्यलाई कुर्माञ्चल भन्ने गर्थे र यस राज्यको राजधानी काली कुमाऊँको चम्पावतमा स्थापित गरे । ११ र १२ औँ शताब्दीको बेला यसको राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो। १३ देखि १८औं शताब्दीसम्म कुमाऊँमाथि चन्द राजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरूप (पहाडि कलाविद्यालय)को विकास भयो।

    आधुनिक इतिहास;

सन् १७९१ मा नेपालको गोर्खा सैनिकले नेपाल एकीकरण अभियानस्वरूप काली नदी पार गरेर कुमाऊँ र अन्य क्षेत्रमाथि आक्रमण गरेर आफ्नो अधीन पारे । १९१६ मा नेपाल – अङ्रेज युद्धपछि भएको सुगौली सन्धिमा नेपालले जितेका यी क्षेत्रहरू ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई सुम्पनुपर्‍यो । पछि ब्रिटिस भारतमा यो क्षेत्र बिनाराजाका तीन अधिकारीहरू मिस्टर ट्रेल, मिस्टर जे. एच. बैटेन र सर हेनरीद्वारा सत्तरी वर्षसम्म चल्यो । पछि यस क्षेत्रलाई युनाइटेड प्रविन्स भनिने राज्यमा गाभियो।

Tags:

उत्तराखण्डभारत

🔥 Trending searches on Wiki नेपाली:

लोकबाजारुकुम जिल्लानेपालको संविधान २०७२ को संशोधनकृष्णभूषण बलफूल फुल्ने वनस्पतिहेटौँडा उपमहानगरपालिकामेमोरी (कम्प्युटर)खस ब्राह्मणनागरिक लगानी कोषग्लोबल आईएमई बैंकपदयोगरेडियो नेपालनेपाली साहित्यको इतिहासकोरोना भाइरसबुढानीलकण्ठ स्कूलस्थानीय तह निर्वाचन, २०७४ललितपुर महानगरपालिकाजीवन बीमा२००७-२००८ को वित्तीय सङ्कटनवलपरासी जिल्लाकर्तव्य (कथा)अन्तिम संस्कारगोपाल वंशकार्ल मार्क्सअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबाबुराम भट्टराईबैङ्कस्नातक तहगृह मन्त्रालय (नेपाल)महिला विरुद्धका हिंसारामसार क्षेत्रप्रतिव्यक्ति आयनेपाल टेलिभिजनअम्लपित्तव्यवस्थापिकागुरुङ जातिभुक्तानीसंविधानक्रियापदनेपालमा धर्मकाठमाडौँ उपत्यकाचन्द्रमाक्रिकेटमा प्रयोग हुने शब्दावलीनामहेबेईदिनेश अधिकारीउद्योगनेपालका संरक्षित क्षेत्रहरूको सूचीबाल विवाहरेखा थापाजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीमुगु जिल्लासंविधान सभा निर्वाचन, २०६४बाल विकासभिरिङ्गीअर्थ मन्त्रालय (नेपाल)महाभारतअल्लोसङ्घीयताआम निर्वाचन २०४८मूल्य अभिवृद्धि करहस्तमैथुनक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनगदे वालीनेपाल बैंकअङ्कोरवाटगाईसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूनेपाली व्याकरणपाकिस्तानविक्रम सम्वत्युद्धसम्पति शुद्धीकरणस्थानीय कार्यपालिकानेपाली बृहत् शब्दकोशह्रस्व दीर्घ नियममेचीनगर नगरपालिकाकोदोराराताल🡆 More