कीर्तिमानसिंह बस्न्यात: नेपालको मूलकाजी

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् । नेपाली सेनाका कमान्डर हुन्। उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डेसँग काम गरेका थिए ।

श्री मूलकाजी जर्नेल
कीर्तिमान सिंह बस्न्यात
कीर्तिमानसिंह बस्न्यात: हत्या, सन्तान, सन्दर्भ सामग्रीहरू
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
कार्यकाल
सन् १७९८ – सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
मृत्युसन् १७९९
अभिभावकs
सैन्य सेवा
निष्ठाकीर्तिमानसिंह बस्न्यात: हत्या, सन्तान, सन्दर्भ सामग्रीहरू नेपाल
श्रेणीजनरल
लडाई/युद्धहरूनेपाल –तिब्बत /चीन युद्ध (I & II)

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए ।

हत्या

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।

सन्तान

उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्य सन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

कीर्तिमानसिंह बस्न्यात हत्याकीर्तिमानसिंह बस्न्यात सन्तानकीर्तिमानसिंह बस्न्यात सन्दर्भ सामग्रीहरूकीर्तिमानसिंह बस्न्यात यो पनि हेर्नुहोस्कीर्तिमानसिंह बस्न्यातअमरसिंह थापा (सानुकाजी)नेपाली सेनाबलभद्र शाहभोटु पाँडे

🔥 Trending searches on Wiki नेपाली:

विराट कोहलीसामाजिक न्यायबहादुर शाहसुदूरपश्चिम प्रदेशनेपाल कम्युनिस्ट पार्टी (विप्लव)डढेलोमेटासुशासनतापन, वायुसञ्चार तथा वातानुकूलनगोदावरी नगरपालिका, ललितपुरभक्तपुर नगरपालिकाचरानेपाल कानुन आयोगमहासागरलैङ्गिक समानतादिगो विकासका लक्ष्यहरूअवलोकनसंयुक्त राष्ट्रभीमनिधि तिवारीसैजनबंगलामुखी मन्दिरमुनामदन (चलचित्र)माध्यमिक विद्यालयपशु पालनबडिमालिकाअरिङ्गालपारिजात (साहित्यकार)महायाननेपाल वायुसेवा निगमरसुवा जिल्लाबर्दिया जिल्लाफौजदारी कानुनउत्प्रेषणनेपालको प्रमाणिक समयहनुमान चालीसाधनुषा जिल्लादरबार हत्याकाण्डनेपाली परम्परागत नापका इकाईराष्ट्रिय स्वतन्त्र पार्टीस्याङ्जा जिल्लाझमक घिमिरेविवाह संस्कारसिन्धुपाल्चोक जिल्लापोखरेलनेपालका प्रधानमन्त्रीहरूको सूचीअन्तर्राष्ट्रिय खगोलीय सङ्घऋग्वेददुर्गा प्रसाईपिनासकर्णाली प्रदेशअन्तर्राष्ट्रिय श्रम सङ्गठनरिटनेपालका जातिहरूश्रीमान् गम्भीरफेसबुकजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीबर्बरस्टिफन हकिङनेवार जातिअल्पविकसित देशताप्लेजुङ जिल्लादर्तारणबहादुर शाहसुनुवार जातिआर्किमिडिजशिवनारायणगोपाल गुरूवाचार्यबाल विवाहनक्सानेपाल बैंकरशीद खान (नेपाली क्रिकेटर)कर्णाली नदीनबिल बैंकप्रवेशिका परीक्षागोरखापत्रदाङ जिल्लाखस ब्राह्मणपारस्परिकता (संस्कृतिक मानवशास्त्र)🡆 More