कम्प्युटर प्रोग्राम

कम्प्युटरको विशेषता यो स्वचालित हुनु हो। कम्प्युटरलाई उसले गर्नु पर्ने कार्यको निर्देश गरेर त्यसलाई छोड्न सकिन्छ। यस्तो निर्देश कुनै पनि कम्प्युटर भाषामा लेखिएको सिलसिला मिलेको कोड हुनु पर्दछ। यस्तो कोडलाई नै कम्प्युटर प्रोग्राम भनिन्छ। कहिले काही यसलाई कम्प्युटर सफ्टवेयर भनिने पनि गरिन्छ तर धेरै वटा कम्प्युटर प्रोग्राम वा जटिल प्रोगरामलाई खास रूपमा कम्प्युटर प्रोग्राम भनिन्छ। कम्प्युटरमा प्रोग्राम लेख्न तथा प्रोग्राम निर्माण गर्न हामिलाई विभिन्न कम्प्युटरका भाषा जान्नु पर्दछ। कम्प्युटर प्रोग्राम निर्माण गर्दा प्रयोग गरिने भाषा यश प्रकार छन् ।

  1. C
  2. c++
  3. Java
  4. python
  5. Ruby
  6. Swift

आदि..



Tags:

कम्प्युटर भाषास्वचालित

🔥 Trending searches on Wiki नेपाली:

जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीपेरियोडिक तालिका (ठूलो संस्करण)गङ्गालाल श्रेष्ठनेपाली परम्परागत नापका इकाईसिंहदरबारवराहक्षेत्रआगन्तुकमुनामदन (चलचित्र)सदर चिडियाखाना, नेपालइन्टरनेटदोहोरो लेखा प्रणालीअस्ट्रेलियाकृष्णप्रसाद भट्टराईनेवार जातिभौगोलिक सूचना प्रणालीउधौलीबोक्सीफुटबल खेलबजेटनेपालको संविधान २०७२इस्लाम धर्मनेपाली चलचित्रसंयुक्त राष्ट्रसङ्घका महासचिवरुकुमकोटसंयुक्त अधिराज्यसङ्गठननेपालको अन्तरिम संविधान २०६३स्नातक तहयुगमुनामदनक्यूआर कोडज्ञानेन्द्र वीरविक्रम शाहगुरुङ जातिधनगढी उपमहानगरपालिकानेपाल-भारत सम्बन्धजारी (चलचित्र)राष्ट्रिय भूकम्प सुरक्षा दिवसबाल विवाहमोबाइल फोनअन्तर्वार्ताहात्तीशेरबहादुर देउवानेपालमा भूकम्पको इतिहासखुलाल बस्नेतसुशासनबहुदलीय प्रणालीमस्कोवित्तीय विवरणहरूदर्शनजरायोटार, सिन्धुलीनेपाल दूरसञ्चार प्राधिकरणमाझी जातिखप्तड राष्ट्रिय निकुञ्जतनहुँ जिल्लाखस राज्यराष्ट्रिय पहिचाननेपालमा महिलाको अवस्थानेपालका गाउँपालिकाहरूहलोवीरेन्द्र वीरविक्रम शाहदसैँनेपालको राजनीतिसमाजशास्त्रराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)काभ्रेपलान्चोक जिल्लामल्ल वंशनेपालको संविधानपाञ्चायन देवतानरेन्द्र मोदीजाभानारायणहिटी दरबार सङ्ग्रहालयबालश्रमनेपाल सशस्त्र प्रहरी बलनेपालको शिक्षा मन्त्रीहरूसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)खड्गप्रसाद ओलीनेपाल प्रहरी🡆 More