आधारभूत तह परीक्षा: जिल्ला स्तरीय

आधारभूत तह परीक्षा (अङ्ग्रेजी: Basic Education Examination, BEE), सन् २०१६ सम्म जिल्ला स्तरीय परीक्षा (अङ्ग्रेजी: District Level Examination, DLE) नेपालमा कक्षा ८ का विद्यार्थीले दिनुपर्ने जिल्ला स्तरीय मानकीकृत परीक्षा हो । प्रत्येक जिल्लामा रहेको शिक्षा कार्यालयले यस परीक्षाको सञ्चालन गर्छ ।

आधारभूत तह परीक्षा
संक्षेप
  • बिईई (BEE)
  • डिएलई (DLE)
प्रकारमानकीकृत परीक्षा
जाँचिने ज्ञान / सीपशैक्षिक ज्ञान
उद्देश्यकक्षा ८ सम्म पढेको ज्ञान जाँच्ने
अवधि१:३० घण्टा - ३ घण्टा
अङ्क / ग्रेडको दायरा
  • A+(अधिकतम)
  • D (न्यूनतम)
भाषा
  • नेपाली
  • अङ्ग्रेजी
  • संस्कृत

विषय

आधारभूत तहका विषयलाई अनिवार्य र वैकल्पिक गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ ।

अनिवार्य विषय

  • नेपाली
  • अङ्ग्रेजी
  • विज्ञान र वातावरण शिक्षा
  • गणित
  • सामाजिक शिक्षा र जनसङ्ख्या
  • स्वास्थ्य र शारीरिक शिक्षा

वैकल्पिक विषय

  • संस्कृत
  • अतिरिक्त अङ्ग्रेजी तथा अन्य भाषा
  • कम्प्युटर विज्ञान
  • इतिहास र भूगोल
  • अतिरिक्त गणित
  • व्यवसायिक शिक्षा
  • प्राविधिक शिक्षा
  • लेखा र कार्यपाल

थप लेख

सन्दर्भ सामग्री

Tags:

आधारभूत तह परीक्षा विषयआधारभूत तह परीक्षा थप लेखआधारभूत तह परीक्षा सन्दर्भ सामग्रीआधारभूत तह परीक्षा

🔥 Trending searches on Wiki नेपाली:

गणतन्त्र दिवस (नेपाल)खोटाङ जिल्लामौसमदेवलहाट मन्दिरवैज्ञानिककाठमाडौँ उपत्यकाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)राष्ट्रिय गौरवका आयोजनाउदित नारायण झापोखरा महानगरपालिकानेपाली रुपैयाँलाली गुराँसनेपालीप्रतिनिधि सभा निर्वाचन, २०७९दोस्रो विश्व युद्धअसुरोमटिहानीनेपालका बैङ्कहरूको सूचीजङ्गबहादुर राणाबौद्धनाथनरिवलआउँनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीमधेश प्रदेशबर्बरगोत्रमहात्मा गान्धीनेपालका संरक्षित क्षेत्रहरूको सूचीमल्ल वंशशब्दकोशक्रान्तिसञ्चारनेपालका उपत्यकाहरूकटारी नगरपालिकामहेन्द्र सिंह धोनीकास्की जिल्लाभीमबहादुर रावलधनगढी उपमहानगरपालिकाअक्षांशराई जातिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहासागरलोसारसहरमहोत्तरी जिल्लानेपालको सर्वोच्च अदालतकावासोती नगरपालिकाऊर्जासंयुक्त अधिराज्यजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसमासइस्लाम धर्मतराईनेपालको अर्थतन्त्रपशुपतिनाथ मन्दिरव्यवसायराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रदेश प्रमुख (नेपाल)जनमत सङ्ग्रह, २०३७क्षेत्रीनेपालका मल्ल राजाहरूको सूचीफ्रान्सेली राज्यक्रान्तिनेपालगन्ज उपमहानगरपालिकाकीर्तिपुर नगरपालिकापञ्चायती व्यवस्थामनकामना मन्दिरवित्तीय विवरणहरूइलाम नगरपालिकानेपालको भूगोलविवाहनेपाली साहित्यको इतिहासरसुवा जिल्लानागरिकसामन्तवाद🡆 More