आँपको अचार

आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो । यो नपाकेको हरियो र अमीलो आँपबाट तयार पारिन्छ । आजभोलि बजारमा आँपको अचार व्यवसायिक रूपमा पनि पाइन्छ ।

आँपको अचार
अचाअ बनाउनको लागि काटिएका आँपका टुक्राहरू

आवश्यक सामग्री

̩̩*काचो आम (काटेको)१ kg

  • तोरी को तेल २५० litre
  • बेसर ५०gm
  • हरियो खुर्सनी २५०gm
  • नुन स्वाद अनुसार

बनाउने तरीका

  1. काँचो जालो (कोया) नपसेको आँप छान्ने र सफा पानीले पखाल्ने ।
  2. पखालेको आन्प्लाई सफसंगा एकनासको हुनेगरी टुक्रयाउने ।
  3. आँपको भित्रि गुदी फल्ने तर बिहिरी बोक्रा न फल्ने ।
  4. आँपको टुक्रालाई बेसार नुन र मसला रेखेरा राम्रोसंग मोली ५-७ घण्टा सम्म छोपेर राख्ने ।
  5. तेलमा हिंग फुराएर रेखने ।
  6. सिसि र बिर्कोलाई घाममा सुख्खा हुनेगरी सुकाउने ।
  7. अचारलाई सिसीमा हावा नछिर्ने गरी खदने ।


सन्दर्भ सामग्रीहरू

बाहिरी सूत्र

Tags:

आँपको अचार आवश्यक सामग्रीआँपको अचार बनाउने तरीकाआँपको अचार सन्दर्भ सामग्रीहरूआँपको अचार बाहिरी सूत्रआँपको अचारदक्षिण एसियानेपालभारत

🔥 Trending searches on Wiki नेपाली:

उत्प्रेषणलाली गुराँसखप्तड राष्ट्रिय निकुञ्जबाघविकिमेनियास्वर्गद्वारीधीरेन्द्र प्रेमर्षिउत्तर आयरल्यान्डधानमष्टो देवतासिन्धु घाटीको सभ्यतातिहाररामानन्द विश्वश्चर महेन्द्र क्याम्पसराणा शासनव्यवस्थापननेपोलियन बोनापार्टपृथ्वीधनगढी उपमहानगरपालिकापञ्चैबाजाअरनिकोरेडियो नेपालम्याग्ना कार्टाआन्तरिक लेखापरीक्षणपरराष्ट्र मन्त्रालय (नेपाल)सेभिया फुटबल क्लबरेने डेसकार्टसनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीको तल्लो कक्षशब्दकोशकाठमाडौँ जिल्लास्थानीय तहमनकामना मन्दिरहोलीप्रदूषणकास्की जिल्लानेपालको जनआन्दोलन २०४६बालेन शाहखस राज्यकेन्द्रीय बैङ्कमोहम्मद अल-अविसगण्डकी प्रदेश सभाकृष्णमुलुकी ऐनसन्नी लियोनगौतम बुद्धदासप्रथाबर्तमानभारोपेली भाषा परिवारपाकिस्तान सरकारगोरखा जिल्लापोखरा महानगरपालिकाबोगटान राज्यगोरखापत्रभारत-चीन युद्धगणतन्त्र दिवस (नेपाल)जनता समाजवादी पार्टी, नेपालअङ्ग्रेजी भाषाप्रशान्त महासागरभूमध्यरेखापुष्पकमल दाहालपरमादेशसङ्गठनप्रदेश सभा निर्वाचन, २०७९हिमाली प्रदेशझमक घिमिरेमूल्य अभिवृद्धि करमानव विकास चरणबाल अधिकारवैकल्पिक उर्जाभूपरिवेष्ठित राष्ट्रजैविक विविधतामदन पुरस्कारभ्यागुतो🡆 More