अरुणग्रह: सूर्य देखि सातौं ग्रह

अरुणग्रह (प्रतीक: ) सौर्यमण्डलको सूर्यबाट सातौँ ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७ वटा उपग्रहहरू छन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।

अरुणग्रह: सूर्य देखि सातौं ग्रह
अरुण र यसका चन्द्रमाहरू

यो ग्रह हरियो रंगको छ । यस ग्रहलाई विलियम हर्सेलले १३ मार्च १७८१ मा पत्ता लगाएका थिए । यस ग्रहमा ८३ प्रतिशत हाइट्रोजन तत्व पाइन्छ । यस ग्रहामा सुर्य पश्चिम दिशाबाट उदाउँछ।



सन्दर्भ सामग्रीहरू

Tags:

उपग्रहसौर्यमण्डल

🔥 Trending searches on Wiki नेपाली:

भूमध्यरेखाजापानी भाषाआकाशमूल्य अभिवृद्धि करमोरङ जिल्लासाझा पुरस्कारतियानजिनलागत लेखाविधिछन्दआन्ध्र महासागरक्षेत्रप्रताप अधिकारीमस्कोकतारआम निर्वाचन २०१५दादुराअक्षांशआयुर्वेदआन्तरिक नियन्त्रण प्रणालीत्रिपिटकराष्ट्रिय स्वतन्त्र पार्टीटिमुरछिन्नमस्ता भगवतीविज्ञानबंगलामुखी मन्दिरहलोपुम्दिकोटस्वास्थ्यबिनायोसुवर्ण शमशेर राणास्टिफन हकिङ२०२२ फिफा विश्वकपखस जातिकुलदेवतानयाँ वर्षशाह वंशभण्डारखाल पर्वऊर्जानगर सभाहात्तीपाइले रोगबङ्गलादेशकुम्भ मेलामधेश प्रदेशनेपाल टेलिकमराई जातिखड्गप्रसाद ओलीनेपालमा भूकम्पको इतिहासमल्ल वंशतिलगङ्गा आँखा अस्पतालकान्तिपुर दैनिकझापा जिल्लामानव विकास चरणवडासञ्चारअमरसिंह थापाउच्च अदालतजापानचन्द्र शमशेर जङ्गबहादुर राणामन्त्रभिरिङ्गीलागु पदार्थजनमत सङ्ग्रह, २०३७कोत पर्वनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)हेपाटाइटिस बीराजनीतिक दलमहाकाव्यनेपालमा मौलिक हक र कर्तव्यधर्मभक्त माथेमाकार्यालयनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको मन्त्रिपरिषद्पाठ्यक्रम🡆 More