२०७६ को नेपालको प्राकृतिक प्रकोप

असार २७ गते देखि अविरल वर्षाका कारण नेपालको विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ६७ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो

राजधानी

२०७६ को नेपालको प्राकृतिक प्रकोप 
कर्मनसा खोलामा २०७६ सालमा आएको बाढी, ललितपुर, हात्तीवन

तराई

रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे ।

२०७६ को नेपालको प्राकृतिक प्रकोप 
विराटनगरमा आएको बाढी

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

सप्तरीमा अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।

प्रदेश २ को राजधानी धनुषा जनकपुरमा अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपमहानगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।

घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जनकपुर विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् ।

शुक्रबार बिहानदेखि आएको बाढीका कारण मोरङका करिब २ हजार मानिस विस्थापित भएका छन् । बाढीका कारण ४७० परिवारका करिब २ हजार व्यक्ति विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरपालिकाका बासिन्दा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर– ८ मा ५० परिवार बिस्थापित भएका छन् । विराटनगर ७ मा १३ परिवार बिस्थापित भएका छन् ।

पहाड

सन्दर्भ

Tags:

२०७६ को नेपालको प्राकृतिक प्रकोप बाढी पहिरो२०७६ को नेपालको प्राकृतिक प्रकोप सन्दर्भ२०७६ को नेपालको प्राकृतिक प्रकोप

🔥 Trending searches on Wiki नेपाली:

चार्ल्स तृतीयसुनसरी जिल्लायशू ख्रिष्टसमासदाइजो प्रथाह्रस्व दीर्घ नियमनेपालको प्रधानन्यायाधीशजलवायु परिवर्तनलोकबाजागरिबीइस्लाम धर्मबंगलामुखी मन्दिरभिरिङ्गीसात सालको क्रान्तिमकवानपुर जिल्लासामाजिक विज्ञानजनता समाजवादी पार्टी, नेपालगोसाइँकुण्डवीरेन्द्रनगर नगरपालिकाडोटी जिल्लाकोपा अमेरिकानदीको आधारमा नेपालको विभाजनसहकारीकम्प्युटर मनिटरनेपाली कांग्रेसनेपालको पत्रकारिताको इतिहासबालश्रमनेपालको संविधान २०७२मोरङ जिल्लानेपालका प्रमुख नदीहरूको सूचीकाठमाडौँवाच्य (व्याकरण)कुष्ठरोगमुनामदनसिंहदरबारनेपालको संविधान २०७२ मा बालबालिकाको हकबुढानीलकण्ठ स्कूलबर्तमानसंस्कारशरणार्थीसंस्कृतनवलपरासी जिल्लापारिजात (साहित्यकार)भ्यागुतोसुवासचन्द्र नेम्वाङमिडियाविकीस्थानीय कार्यपालिकादोस्रो विश्व युद्धभाषाविज्ञानगोत्रइन्डोनेसियामुनामदन (चलचित्र)जिल्ला समन्वय समितित्रिभुवन वीरविक्रम शाहरौतहट जिल्लादसैँनेपालका प्राकृतिक सम्पदाहरूको सूचीआवश्यकता शृङ्खला सिद्धान्तसिद्धबाबा मन्दिरचाडपर्वयोगेश वैद्ययार्चागुम्बादर्शनबालकृष्ण समनेपालको भूगोलअन्तर्वार्तामहासागरकिराँत कालमगर जातिविश्वकर्मा जातिराष्ट्रिय सहकारी दिवसनेपाली भाषापञ्चैबाजाभूमध्यरेखासङ्गठनकुखौरी मलसाँप्रा🡆 More