हुड्को

हुड्को नेपाली लोकबाजा हो । हुड्को देख्नासाथ डमरुको याद आउँछ, तर यो डमरुभन्दा लामो हुन्छ । यो बाजा नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहाड र केही तराईमा देखिन्छ । यो गीत गाउँदा बजाइने तालबाजा हो । यही हुड्को ठटाउँदै वीर पुर्खाका गाथा सुनाउँदै नृत्य गर्ने परम्परा सुदूरपश्चिमको विशेष संस्कृति हो । न्वारन, व्रतबन्ध, विवाहजस्ता उत्सवको खुसियालीमा मात्र नभई अन्त्येष्टिमा समेत यो बजाएर हुड्के नाच नाचिन्छ ।

बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइन्छ । यो भारतमा पनि प्रयोग भएको पाइन्छ । हुड्को कर्खा गाउँदा बजाइन्छ । भारतको उत्तराखंडमा हुड्को देवताहरूको जागरमा पनि प्रयोग गरिन्छ । अन्य स्थलमा दुसाद तथा डुमहरूले पनि प्रयोग गर्छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

गीतडमरूतराईतालबाजानेपालपहाडलोकबाजाहुड्केली नाच

🔥 Trending searches on Wiki नेपाली:

रामचन्द्र पौडेलबायदुउखान-टुक्काप्राथमिक उपचारविश्वका अग्ला हिमालहरूराजमासरुवा रोगदिगो विकासअक्षांशनेपालका प्रमुख नदीहरूको सूचीसहिद दिवसब्राह्मणसुगौली सन्धिसुदूरपश्चिम प्रदेशमहाकाव्यराणा वंशनेपालका राष्ट्रिय विभूतिहरूनेपालमा धर्मनेपाली कांग्रेसव्यवस्थापन सूचना प्रणालीलेखा प्रणालीमाछापुच्छ्रे हिमालसङ्गठननेपालको निशान छापमाछा पालनसाक्षरताक्रान्तिपाल्पा जिल्लामुलुकी ऐनराजेश हमालवाणिज्य बैंकमुक्तिनाथनेपाल विद्युत् प्राधिकरणनेपालको राष्ट्रपतिनेपालका झरनाहरूको सूचीनेपाल अङ्ग्रेज युद्धकिराँत धर्महलेसी महादेवगोत्रफौजदारी कानुनआन्ध्र महासागरअन्तर्वार्तानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)फूलपञ्चकर्मद्वन्द्वात्मक भौतिकवादफिफानेपालमा दूरसञ्चार सेवाअर्थशास्त्रढुङ्गे युगयोगी नरहरिनाथइस्वी सम्वत्भलिबललागु पदार्थनेपाल कम्युनिष्ट पार्टीक्युबागाउँ सभासरल यन्त्रबाल्यावस्थामहेन्द्र वीर विक्रम शाहनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)जानकी मन्दिरखस राज्यमानव अधिकार दिवसआगन्तुक शब्दई सेवाघरेलु हिंसानेपाल सशस्त्र प्रहरी बललेनिनवादत्रि-चन्द्र कलेजअन्तर्राष्ट्रिय नारी दिवसदेवनागरी लिपिनेपालमा भएका सडकहरूको सूचीउत्तर अमेरिकामहिलामूल्य अभिवृद्धि करप्रथम राष्ट्रिय जनगणना १९६८साम्यवाद🡆 More