हिताची

हिताची लिमिटेड (Japanese pronunciation: ) जापानको बहुराष्ट्रिय बहुसंगठन संस्था हो। यसको केन्द्रीय कार्यालय चियोडा, जापानमा रहेको छ। यो हिताची समुहको मुख्य कम्पनी हो । सन् २०२० सम्ममा हिताचिले सूचना प्रविधि, इन्टनेट अफ थिंग तथा विग डाटा देखि पूर्वाधार सम्बन्धमा व्यसाय गरेको छ।

हिताची लिमिटेड
मौलिक नाम
株式会社日立製作所
रोमन लिपिमा नाम
Kabushikigaisha Hitachi Seisaku-sho
lit. "Share Company Hitachi Manufacturing Plant"
व्यवसाय प्रकार
पब्लिक कम्पनी
आइएसआइएनJP3788600009 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापितसन्१९१०; ११४ वर्ष अघि (१९१०)
जापान
स्थापनाकर्तानामीहेइ ओडाइरा
केन्द्रीय कार्यालय
मरूनोउचि, टोक्यो
,
जापान
सेवा क्षेत्र
विश्वभर
मुख्य व्यक्ति
तोसाइकी हिगासिहारा
(कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत)
केइजी कोजिमा
(अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत)
आम्दानीह्रास ¥८.७६७ trillion (2020)
परिचालन आय
ह्रास ¥६६१.९ billion (2020)
ह्रास ¥८९.४ billion (2020)
कुल सम्पत्तिह्रास ¥९.९३० trillion (2020)
कुल इक्विटीह्रास ¥४.२६६ trillion (2020)
कर्मचारी सङ्ख्या
380,714 (total)
29,850 (non-consolidated) 350,864 (consolidated)
(as of 14 November, 2021)
वेबसाइटwww.hitachi.com

हिताची टोकियो स्टक एक्सचेन्ज र नागोया स्टक एक्सचेन्जमा सूचीबद्ध छ र यसको टोकियो सूचीकरण निक्केई २२५ र टोपिक्स कोर३० मा रहेको छ। यो सन् २०१२ मा फोर्च्युन ग्लोवल ५०० मा ३८औं स्थानमा र सन् २०१२ मा फोर्व्स ग्लोवल २००० मा १२९ औं स्थानमा पर्न सफल भएको थियो।

इतिहास

हिटाचीको स्थापना सन् १९१० मा इबाराकी प्रान्तमा विद्युतीय इन्जिनियर नामीहेई ओडाइराले गरेका थिए। कम्पनीको पहिलो उत्पादन जापानको पहिलो ४ किलोवॉट (५ अश्वशक्ति) इन्डक्सन मोटर, प्रारम्भमा तामा खानीमा प्रयोगको लागि विकसित गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

एघारौँ राष्ट्रिय जनगणना २०६८रस (काव्य शास्त्र)पर्यटनमकैको खेतीगोरखा दक्षिण बाहुबाँके जिल्लानेपालको पञ्चवर्षीय योजनाआवश्यकता शृङ्खला सिद्धान्तराशि-चक्रपञ्चायती व्यवस्थाह्रस्व दीर्घ नियममहिनापाञ्चायन देवतासूर्यश्रीराम अवतारपासाङ ल्हामु शेर्पाबौद्धनाथमहेन्द्र वीरविक्रम शाहमदन पुरस्कारविद्यापतिनेपालगन्ज उपमहानगरपालिकाकोशी प्रदेशकश्यप गोत्रसम्पादनचाडपर्वओखलढुङ्गा जिल्लाउदित नारायण झागाउँ सभादार्जिलिङट्रेड युनियननेपालको राष्ट्रपतिप्रेमविश्वका प्रमुख शासन प्रणालीसार्क शिखर सम्मेलनको सूचीचुरेपर्वत जिल्लासङ्गठनश्रीमद्भागवत् पुराणअक्षौहिणीरामसार क्षेत्रनेपालको एकीकरणफ्लोरेन्स नाइटिङ्गेलवेदान्तबागेश्वरी मन्दिर, नेपालगन्जसुडानगाउँपालिकाकुपोषणलेखा प्रणालीसञ्चारलिनक्ससगरमाथानगद प्रवाह विवरणगोत्रविद्युतनेपाल विद्युत् प्राधिकरणनेयमारअशेष मल्लबजार अर्थव्यवस्थापत्रकारसूचना प्रविधिकथानकइबोलाझापा जिल्लापारसी धर्मअरनिको राजमार्गनेपालको प्रमाणिक समयनेपालमा कृषिथापासल्यान जिल्लाशाह वंशनेपालका प्रधानमन्त्रीहरूको सूचीबाबुराम आचार्यराई भाषाचितुवादाइजो प्रथाबम (थर)नेपालका संवैधानिक निकायहरूचलचित्र🡆 More