हल्जी: अमेरिकी गायिका र अभिनेत्री

एस्लि निकोलेट फ्रान्जिपानी (/ˌfrændʒɪˈpɑːni/; जन्म सेप्टेम्बर २९, १९९४), व्यावसायिक रूपमा हल्जीले (आइपिए: /ˈhɔːlzi/, /ˈhɑːlzi/), चिनिन्छिन्, एक अमेरिकी गायिका तथा गीतकार हुन्।

हल्जी
हल्जी: प्रारम्भिक जीवन र शिक्षा, २०१२-२०१४ करियरको सुरुवात, एल्बम
सन् २०१९ मा हल्जी
व्यक्तिगत विवरण
वास्तविक नामएस्ली निकोलेट फ्रान्जिपानी
जन्म (1994-09-29) २९ सेप्टेम्बर १९९४ (उमेर २९)
एडिसन, न्यु जर्सी, संयुक्त राज्य अमेरिका
विधा
  • पप
  • इलेक्ट्रोपप
पेशा
  • गायिका
  • गीतकार
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष२०१४–हालसम्म
लेबल
  • एस्ट्रलवर्क्स
  • क्यापिटल
सहयोगी
  • बिटिएस
  • जुस वर्ल्ड
  • लिडो
  • केल्सी ब्यालेरिनी
वेबसाइटiamhalsey.com

प्रारम्भिक जीवन र शिक्षा

एस्लि निकोलेट फ्रान्जिपानीको जन्म सेप्टेम्बर २९, १९९४ मा, न्यू जर्सीको एडिसन, न्यु जर्सीमा भएको थियो। उनी निकोलको छोरी थिइन उनले पहिले अस्पतालमा कर्मचारीको रूपमा काम गरेकि थिईन । हल्जीको दुईजना भाइहरू छन् । उनी १४ वर्षको हुँदा पियानो,गितार,किबोर्ड बजाउन जानि सकेकि थिइन ।

२०१२-२०१४ करियरको सुरुवात

सन् २०१२ को समयमा, हल्जीले टम्बर र यूट्यूब जस्ता सामाजिक सञ्जाल साइटहरूमा भिडियो पोस्ट गर्न थालिन साथै उनी टेलर स्विफ्ट र ह्यारी स्टाइल्सको सम्बन्धिबाट प्रभावित भएर टेलरको गीत "आई नियु यु वेर ट्रबल" (२०१२) गितलाई आफैले गायर सामाजिक संजालमा पोस्ट गरेकि थिईन ।

एल्बम

  • ब्याडल्याण्ड (२०१५)
  • होपलेस फनटेन किङ्गडम (२०१७)

चलचित्र

फिल्म टेलिभिजन रोलहरूको सुचि
वर्ष शीर्षक भुमिका नोट
२०१६ रोडिज आफै टि.भी सिरिज, २ एपिसोड
२०१७ अमेरिकन ड्याड! सिन्डि सिजन १४, एपिसोड: "अ नाईस नाईट फर अ ड्राईभ"
२०१८ टिन टाईटन गो! टु द मुभिज ओन्डर ओमेन चलचित्र, स्वोर
२०१८ अ स्टार इज बोर्न थाहा नभएको चलचित्र; रिलिज हुन बाँकी
२०१९ स्कोबप-डु एण्ड गेस हु? आफै टि.भी सिरिज

अवार्डहरु

वर्ष अवार्ड Category[स्रोत नखुलेको] Recipient नतिजा
२०१५ एम.टि.भि सङ्गीत अवार्ड आर्टिस्ट अन राईज आफै मनोनित
२०१६ पिपुल्स चोईस अवार्ड लोकप्रिय ब्रेकआउट कलाकार
एन.एम.ई अवार्ड
बिलबोर्ड ओमेन ईन म्युजिक राईजिङ स्टार विजयी
२०१७ ग्रयामि अवार्ड बेस्ट पप डुवो "क्लोजर" (द चेनस्मोकर्स साथमा) मनोनित
एल्बम अफ द ईयर परपोज )
आई हर्ट म्युजिक अवार्ड सङ अफ द ईयर "क्लोजर" द चेनस्मोकर्स)
डान्स सङ अफ द ईयर विजयी
बेस्ट लिरिक्स मनोनित
बेस्ट कोलाब्रेसन
बिलबोर्ड म्युजिक अवार्ड टप हट १०० सङ विजयी
टप सेलिङ सङ मनोनित
टप रेडियो सङ
टप स्ट्रिमिङ सङ (गित)
टप स्ट्रिमिङ सङ (गित)
टप कोलाब्रेसन विजयी
टप डान्स सङ
टिन च्वाईस अवार्ड च्वाईस सङ मनोनित
चवाईस ब्रेकआउट आर्टिस्ट उनी आफै
च्वाइस समर आर्टिस्ट
एमटिभी इटालियन म्युजिक अवार्ड वेस्ट चिडियो "क्लोजर" (द चेनस्मोकर्स सङ्ग) विजयी
एमवाईएक्स म्युजिक अवार्ड बेस्ट ईन्टरनेसनल भिडियो विजयी
अमेरिकन म्युजिक अवार्ड पप मनोनित
कोलाब्रेसन अफ द ईएर
२०१८ आई हर्ट म्युजिक अवार्ड फिमेल आर्टिस्ट अफ द ईएर उनी आफै
बिलबोर्ड म्युजिक अवार्ड टप फिमेल आरटिस्ट मनोनित

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

हल्जी प्रारम्भिक जीवन र शिक्षाहल्जी २०१२-२०१४ करियरको सुरुवातहल्जी एल्बमहल्जी चलचित्रहल्जी अवार्डहरुहल्जी सन्दर्भ सामग्रीहरूहल्जी बाह्य कडीहरूहल्जीअन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

रवि लामिछानेदादुरामहागुरु फाल्गुनन्दनेपाली भाषाजाजरकोट भूकम्प, २०८०दौरा सुरुवालहस्तमैथुननेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुहृदयचन्द्रसिंह प्रधानगौतम बुद्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीउदित नारायण झानेपालको संविधान २०७२ को संशोधनमहालेखा नियन्त्रकको कार्यालयबाथजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीवडा समिति (नेपाल)अक्षांशअर्थशास्त्रनवलपरासी जिल्लारामप्रसाद ज्ञवालीस्त्री प्रजनन प्रणालीसगरमाथानेपालका जिल्लाहरूदमाई जातिहलेसी महादेवसत्यमोहन जोशीगर्भावस्थासर्लाही जिल्लाइन्टरपोलराजस्थानबिना माया थिङ लामातिर्यक कारकसप्तरी जिल्लानेपालको पञ्चवर्षीय योजनाशिक्षापृथ्वीनेपाल समाजवादी पार्टीमहिला विरुद्धका हिंसाभारतपुष्पकमल दाहालसयौँ थुङ्गा फूलका हामीगायत्री मन्त्रह्रस्व दीर्घ नियमधरान उपमहानगरपालिकाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीरेडियो नेपालगोत्रगण्डकी प्रदेशदर्शनध्यानबिन्दु उपनिषदसहकारीडाँफेभूपरिवेष्ठित राष्ट्रआविष्कारकहरूको सूचीहिन्दु धर्मको इतिहासमदन पुरस्कारडेभिड वार्नरनेपालको पहिलो संविधान सभावीरगन्ज महानगरपालिकानिम्न माध्यमिक विद्यालयविराट कोहलीमाउसशौचालयमैथिली भाषाआसियानओशोयोगमाया न्यौपानेअन्तर्राष्ट्रिय हवाई यातायात सङ्घनेपालका प्रमुख नदीहरूको सूचीसूर्यनेपालका नगरपालिकाहरूविस्केकअबु धाबीमहर्जनउत्पादन (अर्थशास्त्र)नेपाली शब्दकोश🡆 More