सुनिल क्षेत्री: भारतिय खेलाडी

सुनिल क्षेत्री (अङ्ग्रेजी: Sunil Chhetri; जन्म ३ अगस्ट १९८४) एक भारतीय व्यावसयिक फुटबल खेलाडी हुन् जो अग्रपङ्क्तिको रूपमा बेङ्गलुरूका लागि इन्डियन सुपर लिगमा खेल्ने गरेका छन्। उनी भारत राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । उनी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी पछि सक्रिय खेलाडीहरूमध्ये तेस्रो-सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्,, र समग्रमा चौथो स्थानमा रहेका खेलाडी र भारत राष्ट्रिय टोलीका सबै समयका शीर्ष गोलकर्ता पनि हुन्।

सुनिल क्षेत्री
सुनिल क्षेत्री: भारतिय खेलाडी
क्षेत्री सन् २०२१ मा
व्यक्तिगत जानकारी
पुरा नाम सुनिल क्षेत्री
उचाइ १.७० मी (५ फिट ७ इन्च)
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बेङ्गलुरू
सङ्ख्या ११
युवा करियर
२००१-२००२ सिटी फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२-२००५ मोहन बगान १८ (८)
२००५-२००८ जेसिटी ४८ (२१)
२००८-२००९ पूर्व बङ्गाल १४ (९)
२००९-२०१० डेम्पो १३ (८)
२०१० कान्सास सिटी (०)
२०११ चिराग युनाइटेड (७)
२०११-२०१२ मोहन बगान १४ (८)
२०१२-२०१३ स्पोर्टिङ क्लब पोर्चुगल (०)
२०१३ → चर्चिल ब्रदर्स (ऋण) (४)
२०१३-२०१५ बेङ्गलुरू फुटबल क्लब ४३ (१६)
२०१५– मुम्बई सिटी (०)
२०१५– → बेङ्गलुरू फुटबल क्लब (ऋण) (०)
अन्तर्राष्ट्रिय करियर
२००४ भारत अन्डर २० (२)
२००५– भारत ८७ (५०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १० जुलाई २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ अगस्ट २०१५

प्रारम्भिक जीवनी


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अग्रपङ्क्ति (फुटबल)अङ्ग्रेजी भाषाइन्डियन सुपर लिगक्रिस्टियानो रोनाल्डोभारत राष्ट्रिय फुटबल टोलीलियोनेल मेस्सीसर्वाधिक अन्तर्राष्ट्रिय गोल भएका पुरुष फुटबलरहरूको सूची

🔥 Trending searches on Wiki नेपाली:

नेपाल अधिराज्यको संविधान २०४७नेपालका वनस्पतिहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाली भाषामौरिटानियामुटुनुवाकोट जिल्लाअर्थशास्त्रराष्ट्रिय स्वतन्त्र पार्टीकुखुरा पालनकार्यसम्पादन मूल्याङ्कनराष्ट्रिय प्रजातन्त्र पार्टीमनसूनसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारमाउसनेपाल अङ्ग्रेज युद्धनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबर्मेली भाषाज्योतिषअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनपूँजीवादएनसेलभक्तपुर दरबार क्षेत्रबुढानीलकण्ठ स्कूलसि जिनपिङकर्तव्य (कथा)स्थानीय तह निर्वाचन, २०७४भानुभक्त आचार्यऊर्जानेपालमा महिला अधिकारपर्यटनबाइसे राज्यहरूसंस्कृतिनेपालका प्रदेशहरूओशोबसाइँ सराईअलङ्कार (साहित्य)स्त्री प्रजनन प्रणालीसंयुक्त राष्ट्रसङ्घको वडापत्रलोकबाजाबालश्रमभौगोलिक सूचना प्रणालीसुर्खेत जिल्लाभक्ति थापालोकगीतनेपालका झरनाहरूको सूचीलुम्बिनी प्रदेशलेखा प्रणालीकुपोषणभारद्वाज ऋषिमादलनेपालको संविधानधनकुटा जिल्लाकोत पर्वविद्युतजापाननेपाल विद्युत प्राधिकरणविद्युतीय अपराधनेपालको प्रधानन्यायाधीशसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)रानी पोखरी१९६२ फिफा विश्वकपनेपाली साहित्यको इतिहासहुलाकी राजमार्गइन्डोनेसियाश्रीमद्भागवत् पुराणखस राज्यनेपालमा धर्मसरकारराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)टाइटनकरारकोझिकोडसुसाङ्ख्यपृथ्वीको वायुमण्डलशिक्षण विधि🡆 More