भारत राष्ट्रिय फुटबल टोली

भारत राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दछ र अखिल भारतीय फुटबल महासङ्घद्वारा नियन्त्रण गरिएको छ। यो टोली दक्षिण एसियाली फुटबल महासङ्घ र नयाँ गठन गरिएको दक्षिण-पश्चिमी एसियाली फुटबल सङ्घको पनि भाग हो। सन् १९५० र १९६२ को अवधिमा सम्पन्न गरिएको एसियाली खेलकुदमा भारतले स्वर्ण पदक जितेको थियो। सन् १९५६ को ग्रीष्मकालीन ओलम्पिकमा भारत राष्ट्रिय फुटबल टोलीले चौथो स्थान ओगट्न सफल भएको थियो।

भारत
Shirt badge/Association crest
उपनाम(हरू)निलो बाघहरू
सङ्गठनअखिल भारतीय फुटबल महासङ्घ
सङ्घएएफसी (Asia)
उप-सङ्घसाफ (दक्षिण एसिया)
(दक्षिण-पश्चिम एसिया)
प्रमुख प्रशिक्षकस्टेफन कोन्सटेनटाइन
कप्तानसुनिल क्षेत्री
सर्वाधिक उपस्थितिसुनिल क्षेत्री (१०१)
सर्वाधिक गोलकर्तासुनिल क्षेत्री (६४)
गृह रङ्गशालाविभिन्न
फिफा कोडIND
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
गृह रङ
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
भारत राष्ट्रिय फुटबल टोली
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता९४ (फेब्रुअरी १९९६)
निम्न वरीयता१७३ (मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
पूर्व-स्वतन्त्रता:
भारत राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया ५–३ भारत भारत
(सिड्नी; ३ सेप्टेम्बर १९३८)
स्वतन्त्र पछि:
भारत भारत १–२ फ्रान्स भारत राष्ट्रिय फुटबल टोली
(लन्डन, इङ्ल्यान्ड; ३१ जुलाई १९४८)
ठूलो विजय
भारत राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया १–७ भारत भारत
(सिड्नी; १२ डिसेम्बर १९५६)
भारत भारत ६–० कम्बोडिया भारत राष्ट्रिय फुटबल टोली
(नयाँ दिल्ली, भारत; १७ अगस्ट २००७)
ठूलो हार
भारत राष्ट्रिय फुटबल टोली सोभियत सङ्घ ११–१ भारत भारत
(मस्को, सोभियत सङ्घ; १६ सेप्टेम्बर १९५५)
एसिया कप
उपस्थिति३ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाउप-बिजेता, १९६४
ग्रीष्मकालीन ओलम्पिक खेल
उपस्थिति४ (पहिलो खेल १९४८)
उत्कृष्ट नतिजासेमि- फाइनल, १९५६

सन्दर्भ सामग्रीहरू

Tags:

भारत

🔥 Trending searches on Wiki नेपाली:

पोखरा उपत्यकाबाबुराम भट्टराईचाडपर्ववाणिज्य बैंकस्थानीय व्यवस्थापिकाकृषिसहकारीमहावीर पुननमस्तेप्रदेश प्रमुख (नेपाल)रामेछाप जिल्लासार्की जातिसुर्खेत जिल्लानेपालीस्थानीय तहनुवाकोट दरवारविज्ञानकृष्ण जन्माष्टमीजानकी मन्दिरमनाङ जिल्लारानी पोखरीसामाजिक विज्ञाननवलपरासी जिल्लाकागजनेपालको एकीकरणसम्पादनअर्थझमक घिमिरेगुगलमहाकाव्यनेपालका उर्जा केन्द्रहरूको सूचीजिल्ला सभामहासागरबजेटबालीछुवाछुतकीर्तिपुर नगरपालिकाबागलुङ जिल्लाजिमेलमगर भाषाशाकुन्तल (महाकाव्य)वसन्तजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीरामसार क्षेत्रदरबार हत्याकाण्डमगर जातिसमूहरचना रिमालदार्जिलिङहनुमानएड्सबूढानीलकण्ठ मन्दिरसंयुक्त राष्ट्रपत्रकारगाईवासुदेव त्रिपाठीमदन पुरस्कारजलवायु परिवर्तननेपाल राष्ट्र बैंकखनिजलैङ्गिक समानतानेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाली शब्दसागरप्रतिनिधि सभा (नेपाल)विष्णुसूचनानेपाली परम्परागत नापका इकाईओखलढुङ्गा जिल्लानागरिक उन्मुक्ति पार्टीविश्वव्यापीकरणस्वर्गद्वारीशुक्रराज शास्त्रीक्रिस्टियानो रोनाल्डोअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगर्भाधान संस्कारफौजदारी कानुन🡆 More