सिद्धार्थ बैंक

सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त 'क' वर्गको एक निजी वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.सं.

२०५९ सालमा भएको हो। हालमा यस बैङ्कका काठमाडौँ उपत्यका भित्र ४८ तथा काठमाडौँ उपत्यका बाहिर १३० गरी जम्मा १७८ शाखा रहेका छन्। यसको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा रहेको छ।

सिद्धार्थ बैंक
नामसिद्धार्थ बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजतपत्र प्राप्त संस्था
स्थापित वर्षवि.सं. २०५९
मुख्यालयहात्तीसार, काठमाडौँ
सेवा क्षेत्रकर्जा, निक्षेप, क्रेडिट कार्ड, रेमिटेन्स, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, लगानी, मर्चेन्ट बैङ्किङ
प्रमुख ब्यक्तिहरूशम्भुनाथ गौतम
वेबसाईटwww.siddharthabank.com

पूँजी संरचना

२०७९/८०
अधिकृत पूँजी १६ अर्ब
जारी पूँजी १४.०८ अर्ब
चुक्ता पूँजी १४.०८ अर्ब

सहायक कम्पनी

सिद्धार्थ क्यापिटल लिमिटेड सिद्धार्थ बैंकको सहायक कम्पनी हो। २०६९ आश्विन १२ देखि कारोबार संचालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर , नक्साल, काठमाडौं मा अवस्थित छ। यस क्यापिटलको चुक्ता पूँजी रू. २० ररोद रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व बैंकको रहेको छ।

आधिकारिक वेबसाइट

www.siddharthabank.com

सन्दर्भ सामग्रीहरू

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि

Tags:

सिद्धार्थ बैंक पूँजी संरचनासिद्धार्थ बैंक सहायक कम्पनीसिद्धार्थ बैंक आधिकारिक वेबसाइटसिद्धार्थ बैंक सन्दर्भ सामग्रीहरूसिद्धार्थ बैंककाठमाडौँनेपाल राष्ट्र बैंक

🔥 Trending searches on Wiki नेपाली:

चामलमनसूनसंविधान सभानेपाली चलचित्रहरितगृह प्रभावमहिनावारीमूल्य सिद्धान्तसोरठी नाचसङ्खुवासभा जिल्लानविकरणीय उर्जाकैथीसंविधान सभा निर्वाचन, २०६४त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालको राष्ट्रपतिसुगौली सन्धिनेपालको सैन्य दर्जानाटकवैज्ञानिकऊर्जाकञ्चनपुर जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीव्याकुल माइलाचिठीधान नाचलोकबाजाआँककार्ल मार्क्सशिक्षण विधिनेपाली व्याकरणसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूकम्प्युटर हार्डवेयरनेपालका प्रदेशहरूगुठीजुद्ध शमशेर जङ्गबहादुर राणाकिराँत जातिअर्घाखाँची जिल्लाताप्लेजुङ जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीबहादुर शाहपारस खड्कामहिलागिरिजाप्रसाद कोइरालानेपालमा कृषिगाईनवलपरासी (बर्दघाट सुस्ता पूर्व)अन्तर्वार्तानेपालका राजनीतिक दलहरूको सूचीनेपालको प्रधानमन्त्रीनेपाली साहित्यको इतिहासपशुपति शमशेर जङ्गबहादुर राणानालापानीको युद्धछठहृदयचन्द्रसिंह प्रधानचार्ल्स ब्याबेजसरल यन्त्रनेपाल क्रिकेट सङ्घबुढासुब्बा मन्दिरमोन्स प्यूबिसबैतडी जिल्लापशुपति क्षेत्र विकास कोषलागु पदार्थभाषिकास्नातक तहनेपालका संरक्षित क्षेत्रहरूको सूचीकपिलवस्तु जिल्लानेपालका हिमालहरूको सूचीसुशासनरामशरण महतघरेलु हिंसाट्रेजरी बिलनेपालको कानूनी इतिहासरोगनेपालका राष्ट्रिय विभूतिहरूरामवरण यादवनेपालको चलचित्रको इतिहासनेपालका विकास क्षेत्रहरूकच्चा पदार्थ🡆 More