सब्रिना फेरिल्ली

सब्रिना फेरिल्ली एक इटालियन मोडल तथा अभिनेत्री हुन् । उनको जन्म सन् १९६४ मा इटालीको रोम सहरमा भएको थियो। उनले पाँच वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेकी छिन् । सन् २०१३ मा उनले एकेडमी पुरस्कार विजेता चलचित्र ला ग्रान्डे बेलेजा मा समेत देखा परेकी थिइन।

सब्रिना फेरिल्ली
Sabrina Ferilli
सब्रिना फेरिल्ली
जन्मसब्रिना फेरिल्ली
(1964-06-28) २८ जुन १९६४ (उमेर ५९)
रोम, इटाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००२ – वर्तमान
माप३२-२५-३२

जीवनी

इटालीको रोम सहरमा आफ्नो बाल्यकाल बिताएकी उनको पिता इटालियन कम्युनिष्ट पार्टीको पार्टी प्रबक्ता थिए । उनले पहिलोपटक सन् १९८६ को अन्त्यमा निर्मित चलचित्र "स्वीट्स फ्रोम स्ट्रेन्रजर"बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन ।

फेरिल्लीले सन् २००३मा इटालियन अधिवक्ता अन्द्रीया पेरोनसँग बिबाह गरेकी थिईन । सन् २००५मा उनीसंग समन्ध बिछ्यद गरेपछि फ्लावियो क्यटानोसँग बिबाह गरेकी थिईन ।

चलचित्र

वर्ष चलचित्र टिप्पणी
१९८६ स्वीट्स फ्रोम स्ट्रेन्रजर
१९८६ पोर्तामी ला लुना
१९८७ इल भोलपोन
१९८७ आइ पिकारी
१९८८ रुमिनी उन आनो डोपो
१९८९ निइट क्लब
१९९० ला स्टारदा डी बल
१९९० रेड अमेरिकन

सन्दर्भ सामग्रीहरू

Tags:

अभिनेत्री

🔥 Trending searches on Wiki नेपाली:

नेपाल सम्वत्महालेखा नियन्त्रकको कार्यालयदक्षिण अमेरिकाकाठमाडौँकोत पर्वजिल्ला मालपोत कार्यालयमधेश प्रदेशहात्तीपाइले रोगसम्भोगएकल परिवारमहानगरपालिकानेपालका प्रमुख नदीहरूको सूचीसहिदशब्दकोशलम्कीचुहा नगरपालिकाअक्षराङ्क शिक्षाअरनिकोचूडाकर्म संस्कारप्रजातन्त्र दिवसदोधारा चाँदनी पुलनेपाल सरकारराष्ट्रिय गौरवका आयोजनानर्मदा जिल्लामकवानपुर जिल्लालुम्बिनी प्रदेशप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सङ्घीयतास्वयम्भूनाथबनेपा नगरपालिकामहिला विरुद्धका हिंसारामप्रसाद ज्ञवालीकैलाली जिल्लाअलङ्कार (साहित्य)नगर कार्यपालिकाखनिजघोराही उपमहानगरपालिकानेपाल प्रहरीवेब्याक मेसिननेपालको संविधाननेपाल राष्ट्र बैङ्कराउटे जातिबाघसुनवल नगरपालिकानेपालमा कृषिअन्तर्राष्ट्रिय नारी दिवसनेपाली परम्परागत नापका इकाईखस जातिनेपालका विश्वविद्यालयहरूको सूचीभक्तराज आचार्यबंगलामुखी मन्दिरविकिमिडिया नेपालको विधाननेपालका सहिदहरूबझाङ जिल्लापरराष्ट्र मन्त्रालय (नेपाल)नेपालको लोकतन्त्र दिवसअमरसिंह थापानेपाल स्टक एक्सचेन्जहिन्दु पञ्चाङ्गलाली गुराँसस्लमडग मिलियनेयरलोकबाजान्यायपालिकाजलवायु परिवर्तनपूर्वीय चिन्तन परम्परानेपालको अर्थतन्त्रघरपालुवा चौरी गाईकूटनीतिनेपालको अन्तरिम शासन विधान २००७नयाँ वर्षसमावेशीकरणचन्द्रविन्दु को प्रयोगबजारशास्त्रचतराधाममधेश प्रदेश सभा🡆 More