वन कुकुर

वन कुकुर अथवा सुनकुकुर (वैज्ञानिक नाम: Cuon alpinus) नेपालमा पाइने एक प्रकारको जनावर हो । यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको राती सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा 'लोपोन्मुख' संरक्षण स्थितिमा सूचिकृत गरिएको छ। वनकुकुरलाई नेपालमा ब्वाँसो भनेर पनि चिनिन्छ( यो ब्वाँसोसँग नझुक्किनु होला ) ।

वन कुकुर
Cuon alpinus
सामयिक शृङ्खला: Post-Pleistocene-Recent
वन कुकुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
Chordata
वर्ग:
गण:
Carnivora
कुल:
Canidae
उपकुल:
Caninae
वंश:
Cuon

Hodgson, 1838
प्रजाति:
C. alpinus
वैज्ञानिक नाम
Cuon alpinus
(Pallas, 1811)
वन कुकुर
वन कुकुरको क्षेत्र

फैलावट तथा वितरण

वनकुकुर एशियामा रैथाने प्रजाति हो। पहिले-पहिले यसको फैलावट व्यापक र एशियामामा मज्जाले पाइन्थ्यो तर आजभोलि धेरै देशहरुबाट लोप भइसकेको छ।

तस्विर सङ्ग्रह

सन्दर्भ सूची

Tags:

🔥 Trending searches on Wiki नेपाली:

इन्टरनेटलुभुवासुकी इन्डिकस्आगोदुधकुखुरा पालनमारुनी नाचकावासोती नगरपालिकानयाँ पत्रिका दैनिककाँक्रे विहारनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाखोटाङ जिल्लानेपालको सैन्य दर्जारामकृष्ण शर्माबर्दिया जिल्लारामायणपारिजात (साहित्यकार)हर्साराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)नेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपाल बैंककपिलवस्तु जिल्लाशुक्लाफाँट राष्ट्रिय निकुञ्जजनकपुरधाम उपमहानगरपालिकामहजोडीशिरुवा पर्वनेपालका राजाहरूको सूचीनेपाल प्रजा परिषद्सुनवल नगरपालिकासहकारीनेपालको इतिहासजनमत सङ्ग्रहभरतपुर महानगरपालिकासमाजनेपाल राष्ट्रिय विकास परिषदअष्ट चिरञ्जीवीपानीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीकिराँत जातिनारायणगोपाल गुरूवाचार्यनागरिक लगानी कोषधर्मलखन थापा मगरभीमदत्त पन्तराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमस्थानीय तहइसाई धर्मपर्यटनजङ्गलनेपालमा बोलिने भाषाहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसुनसामाजिक विज्ञानअरनिकोनेपालको संविधानतापसमाजशास्त्रराष्ट्रिय सभा निर्वाचन, २०८०दर्शनजुनागढ जिल्लाखड्गप्रसाद ओलीआन्तरिक लेखापरीक्षणकृषिकालिञ्चोक भगवतीप्रदेश सभा (नेपाल)पुनर्जागरणमहिला विरुद्धका हिंसाकानूनगुरुप्रसाद मैनालीउखान-टुक्कानेपालको अन्तरिम संविधान २०६३db2esनेपाली व्याकरणकतार🡆 More