मधुकर शमशेर राणा

मधुकर शमशेर राणा नेपालका अर्थशास्त्री (economist) हुन्। उनको जन्म सन् १९४१ मा भएको हो । उनले नेपालको अर्थ मन्त्रालयमा लामो समय सेवा गरेका छन् । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाए।

मधुकर शमशेर राणा
Madhukar SJB Rana

उनी खासमा अर्थतन्त्र र वित्तीयशास्त्रका विज्ञ हुन्।

राजा ज्ञानेन्द्रकै प्रत्यक्ष शासनकालमा मन्त्री भएका पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे उनलाई त्यसरी नै चिनाउँछन्। उनी राणालाई अर्थतन्त्र र वित्तीय क्षेत्रबारे स–साना विषयमा गहिरो ज्ञान राख्ने विज्ञको रूपमा चिनेको बताउँछन्। उनी हाल साउथ एसियन इन्सटिच्युट अफ म्यानेजमेन्ट, काठमाडौंमा अर्थशास्त्र प्राध्यापन गर्छन् । उनी हकीका कुशल खेलाडी पनि थिए । राणा नेपाल हकी संघका संस्थापक उपाध्यक्ष समेत थिए ।

मृत्यु

७८ वर्षको उमेरमा २९ असोज २०७६ मा उनको निधन भयो।

Tags:

ज्ञानेन्द्र वीरविक्रम शाह

🔥 Trending searches on Wiki नेपाली:

पञ्चकर्मडढेलोपोलेको घाउचन्द्र शमशेर जङ्गबहादुर राणागोपाल प्रसाद रिमालराष्ट्रिय वाणिज्य बैंकरेडियोफेवा तालदाइजोरगतनेपालको जनसाङ्ख्यिकीअक्षांशलोक सेवा आयोग (नेपाल)पुतलीपञ्चायती व्यवस्थाअङ्कोरवाटसंविधानबहादुर शाहइतिहासनेपालमा बोलिने भाषाहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीस्वस्थबाइबलहिमाली प्रदेश (नेपाल)नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुएमिलिया क्लार्कविशाल नेपालसूचना प्रविधिहाट बजारनेपालको राष्ट्रिय जनगणनामूल्य अभिवृद्धि करनेपाली भाषाहृदयेन्द्र शाहमहिलानेपालको पञ्चवर्षीय योजनाजर्सीसेयरभीमसेन थापानेपालमा महिलाको अवस्थाकोत पर्वक्रिकेटहिन्दु धर्मउन्यूमकवानपुर जिल्लाआँखारुसराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बृहस्पति ग्रहशारीरिक व्यायामसंसदीय व्यवस्थाबर्दिया राष्ट्रिय निकुञ्जगाउँ खाने कथाबेलायतनेपालको उपराष्ट्रपतिहलेसी महादेवआमा समूहशक्ति पृथकीकरणभाषिकाभण्डारखाल पर्वगिरिजाप्रसाद कोइरालादसैँशिरीषको फूलमहासागरनेपालको पत्रकारिताको इतिहासलिच्छवि कालहृदयचन्द्रसिंह प्रधानदर्शनगर्भपतनमहानगरपालिकाबायदुबङ्गलादेशरातो मच्छिन्द्रनाथको रथयात्रादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनथाहा नगरपालिकानेपाल प्रहरीसामाजिक सञ्जाल🡆 More