पारसी

पारसीहरू भारतीय उपमहाद्वीपको पारसी धर्म मान्ने जातीय धार्मिक समूह हो। तिनीहरू फारसीहरूबाट आएका हुन् जसले मुस्लिमहरूको सतावटबाट बच्न र आफ्नो पारसी धर्मको पहिचान जोगाउनको लागि इरानको अरबी विजयको समयमा र पछि मध्यकालीन भारतमा बसाइँ सरेका थिए।

पारसी
पारसी
एक पारसी महिला
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
पारसी भारत६९,००० (सन् २०१४)
पारसी पाकिस्तान१,०९२ (सन् २०१६)
भाषाहरू
अंग्रेजी, गुजराती
धर्महरू
पारसी धर्म
सम्बन्धित जातीय समूह
इरानी

फारसीहरूले ८ औं र १० औं शताब्दीको बीचमा ग्रेटर इरानबाट भारतीय उपमहाद्वीपमा बसाइँ सर्ने क्रम जारी राखे, र अन्ततः स्थानीय हिन्दु राजाले शरण दिएपछि हालको गुजरातमा बसोबास गरेका थिए।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

इरानपारसी धर्मफारसी भाषाभारतभारतीय उपमहाद्वीपमुसलमान

🔥 Trending searches on Wiki नेपाली:

गुगलपशुपतिनाथ मन्दिररेडियोचाडपर्वसाततले दरबार (नुवाकोट)कृष्ण जन्माष्टमीनेपालका स्थानीय तहहरूफेवा तालस्वर्णिम वाग्लेरौतहट जिल्लानेपालको राजनीतिनेपालराउटे जातिऊर्जाग्रहबालकृष्ण समदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनआविष्कारकहरूको सूचीबुद्ध पूर्णिमाताप्लेजुङ जिल्लाभण्डारखाल पर्वबाल्यावस्थापाँचथर जिल्लासामाजिक सञ्जालमौरीसुर्खेत जिल्लानुवाकोट जिल्लाएघारौँ राष्ट्रिय जनगणना २०६८आवश्यकता शृङ्खला सिद्धान्तनेपालका राजापृथ्वी राजमार्गउपमहानगरपालिकाआँखा पाक्ने रोगतनहुँ जिल्लादाइजोनेपालमा भूकम्पको इतिहासगाउँपालिकायुरोपलोकतन्त्रइजोरिया (उपन्यास)नेपाल राष्ट्र बैंकनेपाली भाषालुम्बिनी प्रदेशनेपालका उर्जा केन्द्रहरूको सूचीबझाङ राज्यनेपालका हिमालहरूको सूचीउदयपुर जिल्लासहकारीपृथ्वी वीरविक्रम शाहन्यायपालिकादेउकी प्रथाजानकी मन्दिरसगरमाथासंस्कृतअश्लील चलचित्रसंविधान सभा निर्वाचन २०७०अनुराधा कोइरालाकिराकमलरीपृथ्वीनारायण शाहगर्भपतनदमाई जातिओखलढुङ्गा जिल्लारश्मिका मन्दानामितिमोनालिसालोकगीतजिमेलसल्यान जिल्लायौन तथा प्रजनन स्वास्थ्य अधिकारसंयुक्त राज्य अमेरिकापत्रकारितादौरा सुरुवालनेपालका जातिहरूपाटन दरबार क्षेत्रनारायणकाजी श्रेष्ठवर्ण विन्यास🡆 More