दुर्गा पूजा

दुर्गा पूजा (बङ्गाली: দুর্গা পূজা; जसलाई दुर्गोत्सव वा शारोदोत्सव पनि भनिन्छ) एक वार्षिक हिन्दू चाड हो। यो पूजा हिन्दू देवी दुर्गालाई श्रद्धा अर्पण गर्न र महिषासुरमाथि दुर्गाको विजयको कारणले मनाइने गरिन्छ। यो विशेष गरी भारतीय उपमहाद्वीप वा दक्षिण एसियामा मनाइने एक वार्षिक हिन्दू पर्व हो।यो पूजा १० दिनको हुने गर्छ तर यो पूजाको अन्तिम ६ दिन फूलपाती, षष्ठी, महासप्तमी, महाअष्टमी, महानवमी र विजयदशमी विशेष हुन्छ। दुर्गा पूजा मनाइने तिथि पारम्परिक हिन्दू पञ्चाङ्ग अनुसार निर्धारण गरिन्छ।

दुर्गा पूजा
दुर्गा पूजा
महिषासुरलाई आफ्नो वाहन सिंहमाथि विराज भएर वध गर्दै देवी दुर्गा
अनुयायीनेपाली, बङ्गाली, ओडिया, मैथिल, र आसामी समुदाय
पूजा रङ  रातो
प्रकारहिन्दू
उत्सवहिन्दू देवताहरूको पूजा, पारिवारिक र अन्य सामाजिक जमघट, किनमेल र उपहार आदानप्रदान, भोज, "पण्डाल" भ्रमण, र सांस्कृतिक कार्यक्रम
परिपालनदेवी दुर्गाको औपचारिक पूजा
प्रारम्भ मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि
समापन मास (अमान्त) / मास (पूर्णिमान्त), पक्ष, तिथि
मितिबहु-दिन
आवृत्तिवार्षिक
सम्बन्धितमहालय, नवरात्रि, विजयादशमी

पूर्वी नेपालदेखि पश्चिम नेपाल, हिन्दू बहुल बङ्गलादेशी क्षेत्रहरू, पश्चिम बङ्गाल, असम, बिहार, झारखण्ड, मणिपुर, ओडिशात्रिपुरा आदि भारतीय राज्यहरूमा व्यापक रूपले दुर्गा पूजा मनाइने गरिन्छ। यस समय पाँच दिनको वार्षिक विदा हुने गर्दछ। नेपाली, बङ्गाली र आसामी हिन्दूहरूको बाहुल्य भएको क्षेत्रहरूमा यो वर्षकै सबैभन्दा ठूलो उत्सव मान्ने गरिन्छ।

भारतमा दुर्गा पूजाको उत्सव दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, गुजरात, पञ्जाब, कश्मीर, आन्ध्र प्रदेश, कर्नाटककेरल राज्यमा समेत मनाइने गरिन्छ। दुर्गा पूजाको उत्सव ९१% हिन्दू जनसङ्ख्या भएको नेपाल र ८% हिन्दू जनसङ्ख्या भएको बङ्गलादेशको सबैभन्दा ठूलो चाड हो। वर्तमान समयमा विभिन्न प्रवासी नेपाली, आसामी र बङ्गाली सांस्कृतिक सङ्गठनहरूले संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, सिङ्गापुरकुवेत सहित विभिन्न देशहरूमा आयोजित गराउने गर्दछ।

सन् २०२१ डिसेम्बरमा कोलकाताको दुर्गा पूजालाई युनेस्कोले अमूर्त सांस्कृतिक धरोहरको सूचीमा सामेल गरेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

दसैँदुर्गाबङ्गाली भाषाहिन्दु धर्महिन्दु पञ्चाङ्ग

🔥 Trending searches on Wiki नेपाली:

हर्सागोपाल वंशबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनयाँ वर्षबाइसे राज्यहरूचीनसमयनेपालका नगरपालिकाहरूइन्टरनेटनेपालका जिल्लाहरूप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)केकी अधिकारीपहाडी प्रदेश (नेपाल)नेपालका प्रमुख नदीहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमोरङ जिल्लाकालिञ्चोक भगवतीगोत्रफौजदारी कानुनतेह्रथुम जिल्लालोकतन्त्रइजरायल–हमास युद्ध, सन् २०२३नवलपरासी जिल्लानेपालका हिमालहरूको सूचीभाषाविकिसूचना प्रविधिनिर्वाचनश्रेष्ठएड्समुलुकी ऐनदाइजोवराहक्षेत्रविष्णुनेपाली कांग्रेसखाद्य संरक्षणगाउँ सभाकृष्णआम निर्वाचन २०१५आम सञ्चारनेपालका संवैधानिक निकायहरूजारी (चलचित्र)नेपाल टेलिभिजननेपालका प्रधानमन्त्रीहरूको सूचीहिन्द महासागरअन्तर्राष्ट्रिय नारी दिवसरामायणयौनविज्ञानअनुसन्धाननेपालको सैन्य दर्जामदन पुरस्कारबजारशास्त्रकार्यसम्पादन मूल्याङ्कनअनुष्टुप छन्दपाँचथर जिल्लासङ्गठननुवाकोट जिल्लाकोत पर्वनेपालीमोतीराम भट्टनेपाल धितोपत्र बोर्डआमा (वि.सं. २०२१ चलचित्र)सामन्तवादहावापानीनिबन्धडाँफेमहिला विरुद्धका हिंसानेपालको निसानछापसंविधानजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीधर्मपाठ्यक्रमरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोविप्रेषण🡆 More