दुधौली नगरपालिका

दुधौली नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सिन्धुली जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुली जिल्लामा दुधौली, सुकाजोर र ओख्रेनी ३ गाउँ विकास समितिहरू लाई समेटेर दुधौली नगरपालिका घोषणा गरिएको हो। दुधौली नगरपालिकाको केन्द्रभने साविक दुधौली बजार रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

दुधौली नगरपालिका
देशदुधौली नगरपालिका नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरघनश्याम राउत
 • उप मेयरबाल कुमारी अधिकारी
क्षेत्रफल
 • जम्मा८९.१ किमी (३४.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२४,९४४
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४७
वेबसाइटwww.dudhaulimun.gov.np

जनसङ्ख्या

दुधौली नगरपालिका लदाभिर, दुधौली र टाँडी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा दुधौली नगरपालिकाको कूल जनसङ्ख्या २४,९४४ हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


Tags:

दुधौली नगरपालिका जनसङ्ख्यादुधौली नगरपालिका सन्दर्भ सामग्रीहरूदुधौली नगरपालिका बाह्य कडीहरूदुधौली नगरपालिका यो पनि हेर्नुहोसदुधौली नगरपालिकाओख्रेनीगाउँ विकास समिति (नेपाल)जनकपुर अञ्चलनगरपालिकानेपालसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)सिन्धुली जिल्लासुकाजोर

🔥 Trending searches on Wiki नेपाली:

आमा समूहजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीदाइजो प्रथामादलअर्घाखाँची जिल्लाकेन्द्रीय बैंकविद्युतचुम्बकीय विकिरणइन्टरनेटपहिलो विश्वयुद्धतेङ सियाओ फिङइस्वी सम्वत्नेपाल राष्ट्र बैंकदक्षिण एसियाली खेलकुदनोबेल पुरस्कारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)मार्क्सवादनेपालको जनआन्दोलन २०४६प्रदेश सभा (नेपाल)नेपालको जनआन्दोलन २०६३नेपाली चलचित्रहरूको सूचीसंयुक्त राष्ट्रबुढासुब्बा मन्दिरबर्दिया जिल्लागुरुप्रसाद मैनालीप्रकाशशरण महतसमानुपातिक प्रतिनिधित्व प्रणालीमुक्तिनाथबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासक्षेत्रफलहनुमान चालीसाएकलौटी व्यवसायनेपालको सैन्य दर्जाकिराँत जातिखस बाहुनबृहस्पति ग्रहसुपादेउराली मन्दिरइलाम जिल्लापशुपति क्षेत्र विकास कोषमदन पुरस्कारमाइतीघर (चलचित्र)डाँफेनेपालको प्रमाणिक समयचिठीबिस्केट जात्राइस्लाम धर्मसती प्रथाखालिस्तान आन्दोलनभुवन केसीसामाजिक सञ्जालमागरामसार क्षेत्रलियोनेल मेसीबागमती प्रदेशपाँच पोखरीरेडियोहिन्द महासागरनेपाल राष्ट्रिय फुटबल टोलीसाततले दरबार (नुवाकोट)सुशील कोइरालासूचना प्रविधिबलनेपालको निशान छापव्यवस्थापनप्राइभेट लिमिटेड कम्पनीविस्तृत शान्ति सम्झौतानेपालको सर्वोच्च अदालतशक्ति पृथकीकरणवाणिज्य बैंकअक्षांशशार्दूलविक्रीडित छन्दऔद्योगिक क्रान्तिपानीसूर्यग्रहणजैन धर्म२०२० नेपालमा कोरोनाभाइरस महामारीलखन थापा मगर🡆 More