दिवी चाड

दिवी चाड पूर्वी तराईका झापा र मोरङ जिल्लाका सन्थाल जातिले दसैँ पर्वसँगै मनाउँछन् । दसैँको षष्ठीदेखि विजया दशमीसम्म मनाइने उक्त चाडमा सन्थाल समुदायले मिष्ठान्न भोजनसहित दुर्गा र कालीको पूजाआजा गर्छन्। उक्त चाडमा सन्थालका कला र संस्कृतिसमेत प्रस्तुत गरिन्छ । एकापसमा सुख र समृद्धिको कामना गर्दै ढोल बजाएर चार दिनसम्म नाचिने नाचलाई दशाए नाच भनिन्छ। सन्थाल संस्कृति अनुसार उक्त नाचमा सहभागी हुन आउनेलाई घरधनीले केराको पातमा सिन्दुर र कलश भिक्षादान दिइन्छ । उक्त भिक्षालाई सन्थाल गुरुले सुरक्षित रूपमा राखी दशमीका दिन काली तथा दुर्गा स्थानमा चढाउने परम्परा छ । देवी शक्तिका रूपमा मानिने उक्त चाड झापा र मोरङ जिल्लाका करिब ४८ हजारको संख्यामा रहेका सन्थाल जातीले फूलपातीको अघिल्लो दिनदेखि मनाउँछन् ।

दिवी चाड
मितिदसैँको षष्ठीदेखि विजया दशमीसम्म

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

कलशकालीकेराझापा जिल्लाढोलदसैँदुर्गाफूलपातीमोरङ जिल्लाषष्ठीसन्थाल जातिसिन्दुर

🔥 Trending searches on Wiki नेपाली:

कुमाल जातिहावापानीभौतिक विज्ञानशुक्लाफाँट राष्ट्रिय निकुञ्जकाभ्रेपलान्चोक जिल्लाजुकान्यायपालिकाबाँके जिल्लान्यायिक समितिकपिलवस्तु जिल्लानेपालमा कृषिजापानकाठमाडौँगणतन्त्र दिवस (नेपाल)मनमोहन अधिकारीसार्वजनिक सेवा प्रवाहअन्तर्राष्ट्रिय श्रमिक दिवसआमासङ्घीयताविष्णुविज्ञानकम्प्युटरअरिजीत सिंहलाइब्रेरी पर्वसंस्कारडोल्पा जिल्लानबिल बैंकबेरोजगारीजुद्ध शमशेर जङ्गबहादुर राणावीरेन्द्र वीरविक्रम शाहसन्दीप लामिछानेजयस्थिति मल्लकानूननेपालका तालहरूको सूचीलिच्छवि राज्यमहिनावारीआम निर्वाचन २०१५तत्समनयाँ पत्रिका दैनिककाठमाडौँ २ (निर्वाचन क्षेत्र)लोकबाजापूर्वीय चिन्तन परम्परानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीएडम स्मिथनर्मदा जिल्लालैङ्गिक पहिचाननेपालका राजागुरुप्रसाद मैनालीवराहक्षेत्रबालेन शाहमहानगरपालिकालखन थापा मगरबैतडी जिल्लाइन्टरनेटफौजदारी कानुनरामेछाप जिल्लामानव अधिकारपरराष्ट्र मन्त्रालय (नेपाल)रामकृष्ण ढकालनेपाली साहित्यको इतिहासदलितनेपालका संरक्षित क्षेत्रहरूको सूचीपहाडी प्रदेश (नेपाल)दुर्गानन्द झाआन्तरिक राजस्व विभाग (नेपाल)कुसुम (फल)नारायणगोपाल गुरूवाचार्यगुगलसामाजिक सञ्जालत्रिभुवन वीरविक्रम शाहनेपाली कांग्रेसनेपाली चलचित्रइन्द्रबहादुर राईआम सञ्चारमकवानपुर जिल्ला🡆 More