जूम भिडियो सञ्चार: Zoom सफ्टवेयर को मालिक

जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ । नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।

जूम भिडियो सञ्चार
मौलिक नाम
Zoom Video Communications, Inc.
व्यवसाय प्रकार
सार्वजनिक संस्था
आइएसआइएनUS98980L1017 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापित21 अप्रिल 2011 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापनाकर्ताएरिक युआन
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
विश्वव्यापी
सेवाहरू
  • भिडिओ कल
  • अनलाइन च्याट
  • व्यापार टेलिफोन प्रणाली
राजश्व4,392,960,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
245,429,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
खुद आम्दानी
103,711,000 अमेरिकी डलर (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
2,000 (2019) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटzoom.us Edit this on Wikidata

इतिहास

जूम सन् २०११ मा सिस्को प्रणालीको अग्रणी इन्जिनियर एरिक युआन र यसको सहकार्य व्यवसाय एकाइ वेबएक्सद्वारा स्थापना गरिएको थियो र सन् २०१३ मा प्रयोगमा आएको हो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

क्यालिफोर्नियाजूम (सफ्टवेयर)नेपालमोबाइल फोनसंयुक्त राज्य अमेरिकासफ्टवेयरसुसाङ्ख्य

🔥 Trending searches on Wiki नेपाली:

नेपालका दलित वर्गमा पर्ने थरहरूनामकोशी प्रदेश सभापञ्चैबाजाविवाहसहरीकरणनेपालमा महिला अधिकारनेपालको प्रमाणिक समयराम शाहभारत-चीन युद्धबिन्ध्यवासिनी मन्दिरजनसङ्ख्या वृद्धिमहिनावारीसङ्ग्रहालयशनिग्रहराष्ट्रिय स्वतन्त्र पार्टीमानव संसाधन व्यवस्थापनपाथीभरा देवी (ताप्लेजुङ)सरकारी बजेटवित्तीय विवरणहरूहिमालयकुमाल जातिन्यायपालिकासुकरातउत्तरी गोलार्धनेपालका संवैधानिक निकायहरूनेपालमा कृषिपूर्वी रुकुम जिल्लाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासरोमन भाषाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)बेलका नगरपालिकाकर्णाली प्रदेश सभाम्याग्ना कार्टामकवानपुर जिल्लानेपाल विद्युत प्राधिकरणअनुराधा कोइरालाथापाख्यालीपरिवार नियोजनगुल्मी जिल्लाघोडाघोडी तालसिद्धबाबा मन्दिरभरतपुर महानगरपालिकाअन्तर्राष्ट्रिय तिथि रेखावाच्य (व्याकरण)नेपालको मन्त्रिपरिषद्अर्घाखाँची जिल्लादलितदोस्रो विश्व युद्धक्रोकस सिटी हलमा आक्रमणरेडियो नेपालसोलुखुम्बु जिल्लाराजेन्द्र महतोकुखुरा पालनविश्वव्यापीकरणसार्क शिखर सम्मेलनको सूचीबाल दिवससर्लाही जिल्लादोधारा चाँदनी पुलत्रिभुवन वीरविक्रम शाहदेउकी प्रथाकर्णाली नदीगुरुङ जातिकर्णाली प्रदेशमायावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नदीको आधारमा नेपालको विभाजनतालबाराही मन्दिरकोपा अमेरिकाजस्टिन बीबरजिल्ला मालपोत कार्यालयमोतीराम भट्टमाल्दिभ्ससमासनेपालमा भएका सडकहरूको सूची🡆 More