माइक्रोसफ्ट

माइक्रोसफ्ट निगम एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर, र सम्बन्धित सेवाहरू उत्पादन गर्दछ। यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ। यसको सबैभन्दा प्रसिद्ध सफ्टवेयर उत्पादनहरू सञ्चालन प्रणालीको विन्डोज शृङ्खला, माइक्रोसफ्ट अफिस सुइट, र इन्टरनेट एक्सप्लोरर र एज वेब ब्राउजरहरू हुन्। यसको प्रमुख हार्डवेयर उत्पादनहरूमा एक्सबक्स भिडियो गेम कन्सोल र टचस्क्रिन व्यक्तिगत कम्प्युटरहरूको माइक्रोसफ्ट सर्फेस शृङ्खला हुन्। माइक्रोसफ्टले सन् २०२० को फर्च्युन ५०० मा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो प्रविधि कम्पनी मध्ये कुल राजस्वको आधारमा २१औँ स्थान प्राप्त गरेको थियो। यो सन् २०१९ सम्ममा आयको आधारमा विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी थियो। यो गुगल, अमेजन, एप्पल र मेटासँगै सबैभन्दा ठूलो ५ अमेरिकी सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो।

माइक्रोसफ्ट निगम
व्यापार नाम
माइक्रोसफ्ट
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS5949181045 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसूचना प्रविधि
स्थापितअप्रिल ४, १९७५; ४९ वर्ष पहिले (१९७५-०४-04)
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालयरेडमन्ड, वासिङ्टन,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
ब्रान्डहरू
सेवाहरू
  • आजुरे
  • बिङ
  • लिङ्क्डइन
  • यामर
  • माइक्रोसफ्ट ३६५
  • वान ड्राइम
  • आउटलुक डटकम
  • गिटहब
  • माइक्रोसफ्ट स्टोर
  • विन्डोज अपडेट
  • एक्सबक्स गेम पास
  • एक्सबक्स नेटवर्क
राजश्ववृद्धि अमेरिकी डलर१९८.३ अर्ब (सन् २०२२)
परिचालन आय
वृद्धि युएस$८३.४ अर्ब (सन् २०२२)
खुद आम्दानी
वृद्धि युएस$७२.७ अर्ब (सन् २०२२)
कुल सम्पत्तिवृद्धि युएस$३६४.८ अर्ब (सन् २०२२)
कुल इक्विटीवृद्धि युएस$१६६.५ अर्ब (सन् २०२२)
कर्मचारी सङ्ख्या
२,२१,००० (सन् २०२२)
विभाग
  • माइक्रोसफ्ट रिसर्च
  • माइक्रोसफ्ट गेमिङ
सहायक कम्पनीहरू
वेबसाइटmicrosoft.com
पद टिप्पणी / स्रोतहरू
वित्त ३० जुन २०२२ (2022-06-30) अनुसार

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

१२२°७′४२″प॰ / ४७.६३९७२°N १२२.१२८३३°W / 47.63972; -122.12833

Tags:

अमेजन (कम्पनी)इन्टरनेट एक्सप्लोररएप्पल (कम्पनी)गुगलमाइक्रोसफ्ट विन्डोजमेटासंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki नेपाली:

धानरानी राजेन्द्र लक्ष्मीहरिभक्त कटुवालबागमती नदीश्रेष्ठविकिमिडिया फाउन्डेसनभानुभक्त आचार्यजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीमुलुकी ऐनसिन्धुली जिल्लानेपालको झन्डादशरथ चन्ददादुराशुक्रराज शास्त्रीमदन पुरस्कारकाठमाडौँसंविधान सभा निर्वाचन, २०६४नारायणहिटी दरबार सङ्ग्रहालयआगन्तुकनेपालका प्रधानमन्त्रीहरूको सूचीबङ्गलादेशबाघचिठीगणेशव्यवस्थापिकाम्याग्दी जिल्लाऋतुसमानुपातिक प्रतिनिधित्व प्रणालीदसैँनेपालमा भूकम्पको इतिहासजिल्ला समन्वय समितिबाल विकासराणाकालीन सरकारी कार्यालयहरूआमा (वि.सं. २०२१ चलचित्र)नेपालीनेपालका राजाहरूको सूचीलुम्बिनी प्रदेशलोक सेवा आयोग (नेपाल)कीर्तिपुर नगरपालिकाअशोक स्तम्भसदर चिडियाखाना, नेपालबाल विवाहक्व्होलासोथार गाउँपालिकामहासागरजयन्तीसाउनसेयरसम्पति शुद्धीकरणआर्थिक विकाससन्दुक रुइतविश्वकोशरस (काव्य शास्त्र)सुनसरी जिल्लाॐ नमः शिवायगाईकाभ्रेपलान्चोक जिल्लाबाथमेटानेपालमा हिन्दु धर्मफौजदारी कानुनमानिसनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८कर्णाली प्रदेशभ्लादिमिर लेनिनउत्प्रेरणानेपाली सेनामहालेखा नियन्त्रकको कार्यालयनेपालका राष्ट्रिय विभूतिहरूसमाचारयुद्धप्रसाद मिश्रउत्प्रेषणबैङ्ककर्जासंस्कृतसंविधान🡆 More