गोरखापत्र संस्थान

गोरखापत्र संस्थान नेपालको सरकारी सञ्चार गृह हो। गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार वि.सं.

२०२० साल असार २५ गते यस संस्थानको स्थापना भएको हो। सरकारी मूखपत्रको रूपमा प्रकाशन आरम्भ भएको गोरखापत्र सूरूमा साप्ताहिक, त्यसपछि अर्धसाप्ताहिक, सातामा तीन दिन हूदै राष्ट्रिय दैनिक रूपमा प्रकाशित भइरहेको छ। "सर्वे भवन्तू सूखिन, सर्वे सन्तू निरामय" को आदर्श वाक्य बोकेको राष्ट्रको जेठो पत्रिकाको रूपमा परिचित गोरखापत्र कै नामबाट गोरखापत्र संस्थानको जन्म भएको हो।

गोरखापत्र संस्थान
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगसञ्चारमाध्यम
स्थापितवि.सं. २०२० असार २५
केन्द्रीय कार्यालयकाठमाडौँ, नेपाल
उत्पादनहरूप्रकाशन
अनलाइन पत्रिका
मूल सङ्गठनसञ्चार तथा सूचना प्रविधि मन्त्रालय
वेबसाइटwww.gorkhapatra.org.np

सर्वसाधारणको प्रत्यक्ष संलग्नतामा प्रकाशनको स्तर उठाएर समयानूकुल लोकप्रिय र प्रभावकारी वनाउन गोरखापत्र संस्थानको स्थापना भएको हो। हाल यो संस्थानबाट गोरखापत्र दैनिक लगायतका अन्य प्रकाशनहरू प्रकाशित भैरहेका छन्।

उद्देश्य

राष्ट्रिय दृष्टिकोण राखी पुर्णस्वस्थ, उत्तरदायी तथा मनोरञ्जन सामग्रीले यूक्त पत्रपत्रिकाको प्रकाशन एवं वितरणद्वारा स्वदेशी, विदेशी समाचार तथा अन्य उपयोगी विषयहरूमा सर्वसाधारणलाई अधिराज्यभर सरल, सुलभ, एवं सुपथ किसिमले उपलव्ध गराउनु संस्थानको मूख्य उद्देश्य रहेको छ।

कार्यहरू

राष्ट्रियता र प्रजातान्त्रिक भावनालाई विकसित गर्दै लैजाने किसिमका राष्ट्रिय दृष्टिकोण तथा व्यापकताले पुर्ण स्वस्थ, उत्तरदायी तथा मनोरञ्जनात्मक सामग्रीयूक्त पत्रपत्रिकाको प्रकाशन र वितरण गर्ने।

प्रकाशनहरू

यस संस्थानअन्तर्गत निम्न प्रकाशन छन्ः

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्र

Tags:

गोरखापत्र संस्थान उद्देश्यगोरखापत्र संस्थान कार्यहरूगोरखापत्र संस्थान प्रकाशनहरूगोरखापत्र संस्थान सन्दर्भ सामग्रीहरूगोरखापत्र संस्थान बाह्य सूत्रगोरखापत्र संस्थानसरकारी संस्थान

🔥 Trending searches on Wiki नेपाली:

इस्लाम धर्मदेवी-देवताजनमत सङ्ग्रह, २०३७खैरहनी नगरपालिकास्वर्गद्वारीअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीनेपालको सर्वोच्च अदालत२०२३ जी२० नयाँ दिल्ली शिखर सम्मेलनजनमत सङ्ग्रहनिबन्धकाठमाडौँ उपत्यकाअन्टार्क्टिकागोसाइँकुण्डनेपाल रेडक्रस सोसाइटीजनशक्तिपोलेको घाउशिखरिणी छन्दहात्तीव्यवसायनेपाली परम्परागत नापका इकाईराजेश हमालनेपालको भूगोलखस जातिमापनगाउँ कार्यपालिकासुदूरपश्चिम प्रदेशकाफलमुकेश अम्बानीसमूहलोक सेवा आयोग (नेपाल)समयनुवाकोट जिल्लाजनसङ्ख्या अनुसार भारतका राज्य र केन्द्र शासित प्रदेशहरूको सूचीराजनीतिबृहस्पति ग्रहमल्लअवलोकनधनगढी उपमहानगरपालिकाऋतुदाङ जिल्लातोरीडेउडा गीतनेपालको राजनीतिपारिजात (साहित्यकार)श्रेष्ठहर्कुलसनेपाली व्याकरणकर्णाली नदीइलाम जिल्लानेपालको पञ्चवर्षीय योजनास्तनको मुन्टाभानुभक्त आचार्यशेर्पा जातिगुठीस्याङ्जा जिल्लादेवानी र फौजदारी कानुनसूचना प्रविधिकम्युनिष्ट घोषणापत्रबालकृष्ण समडोटी जिल्लाराष्ट्रिय गानराष्‍ट्रिय बीमा संस्थानत्रिभुवन विश्वविद्यालयराणाकालीन सरकारी कार्यालयहरूगृह मन्त्रालय (नेपाल)मसानसूचनासयौँ थुङ्गा फूलका हामीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथबाइसे राज्यहरूनेपाली चलचित्रहरूको सूचीआलुकोरा मृत्युदरगण्डकी प्रदेशनेपाली साहित्यको इतिहासनेपालका सहिदहरूमृत्युदर🡆 More