खुला तथ्याङ्क दिवस

खुला तथ्याङ्क दिवस अथवा अन्तराष्ट्रिय खुला डाटा दिवस फेब्रुअरी महिनाको २२ तारिकको दिन विश्वभरि नै मनाउने गरिन्छ । उक्त दिन मानिसहरू भेला भएर एपलिकेसन बनाउछन, तथ्याङ्क (डाटा)लाई खुला गर्ने, visualization बनाउने र स्थानिय र रार्ष्टिय सरकारलाई खुला नीति अवधरण गर्न प्रोहत्साहन गर्ने गर्दछन । यो दिवस जोसुकैले मनाउन सक्छन । यदि आफुसंग खुला तथ्याङ्कलाई प्रयोग गर्न सक्ने कुनै सोच छ, कुनै चाखलाग्दो प्रोजेक्टमा योगदान गर्नुछ, कसरी तथ्याङ्कलाई विश्लेषण गर्ने अथवा अरुले के गारिरहेको छन भनेर हेर्न मन छ भने खुला तथ्याङ्क दिवसमा सहभागि हुन सकिन्छ ।

मुल कुरा

यो कार्यक्रम हुन ५ वटा कुरामा ध्यान पुर्याउनु पर्छ।

  • यो कार्यक्रम फेब्ररी २२ मा मनाईन्छ ।
  • कार्यक्रम आफैमा खुला हुनुपर्दछ, जो सुकै सहभागि हुन पाउनु पर्छ ।
  • यो कार्यक्रम जसले पनि आयोजना गर्न पाउछ ।
  • खुला तथ्याङ्क हुने जेसुकैमा ह्याक गर्न पाईन्छ ।
  • आफ्नो विचारलाई सवै माँझ शेयर गर्नु पर्छ ।

नेपालमा यो दिवस

२०१३

नेपालमा पहिलो पटक यो दिवस २०१३ मा सारा विश्वभरिका १०० भन्दा धेरै शहरहरू संगै मनाउन सुरु गरिएको थियो। मोजिल्ला, विश्व बैङ्क र वाईआइपिएलले विकिमेडिया नेपाल, फ्रीडम फोरम, एन.जी.ओ माहासङ्घ नेपाल, इन्जिनरिंग संसस्थान, काठमाण्डौ विश्वबिधालय, एडइनफो, ओसाक्, फोस नेपाल लगायतको सहआयोजनामा फेब्रुरी २३ तारिकमा आयोजना भएको थियो। उक्त कार्यक्रममा ह्याकथुन, मापाथुन, प्रस्तुती, एडीटाथुन, मोजिल्लाको खुला कार्यक्रम, खुला स्टल लगायतका कार्यक्रम भएको थियो । अन्य जानकारी यँहा पाउँन सकिन्छ : तथ्याङ्क दिवस २०१३[dead link]

२०१४

फेव्ररी २२ तारिकको दिन यो दिवस परेको छ । यो पटक नेपालमा दुईवटा स्थानमा कार्यक्रम गरेर यो दिवस मनाईदै छ ।

बाह्य सूत्र

Tags:

खुला तथ्याङ्क दिवस मुल कुराखुला तथ्याङ्क दिवस नेपालमा यो दिवसखुला तथ्याङ्क दिवस बाह्य सूत्रखुला तथ्याङ्क दिवसफेब्रुअरी

🔥 Trending searches on Wiki नेपाली:

सौर्यमण्डलशनिग्रहजिमेलइस्लाम धर्मप्रतिनिधि सभा (नेपाल)डाँफेगौरी (शोककाव्य)ऊर्जानेपालका प्रदेशहरूचाँगुनारायण मन्दिरकाठमाडौँ जिल्लानिजामती सेवासिंहदरबारराई जातिपरराष्ट्र मन्त्रालय (नेपाल)मार्क जुकरबर्गमगर जातिसोलुखुम्बु जिल्लासंसदीय व्यवस्थासन ह्युङ-मिनबाबुराम भट्टराईचितवन जिल्लादाङ जिल्लानेपाल अधिराज्यको संविधान २०१५नेपाली भाषानेपालको संस्कृतिराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)झोला (चलचित्र)कृष्णदरबार हाई स्कुलनेपालका प्रधानमन्त्रीहरूको सूचीअर्थयोगमाया न्यौपानेनियमावलीकृष्ण जन्माष्टमीलेखनाथ पौड्यालबंगलामुखी मन्दिरमलावीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)अछाम जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीef52iवसन्तबहादुर कुँवरदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपालको कानूनी इतिहासकृषि विकास बैंकचन्द्र शमशेर जङ्गबहादुर राणासूर्यमिथिलादादुराअलङ्कार (साहित्य)कर्णाली पुलजिल्ला समन्वय समितिनेपाली व्याकरणविकिमिडिया फाउन्डेसनवीरेन्द्रनगर नगरपालिकागाउँखाने कथाराष्ट्रिय प्रकृति संरक्षण कोषनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसाम्यवादअन्नपूर्ण हिमालनेपोलियन बोनापार्टव्यापारविष्णुयौन तथा प्रजनन स्वास्थ्य अधिकारसहकारीभगवानअल्बर्ट आइन्स्टाइनपूँजीवादकर्णाली नदीनेपाल सरकारबेलका नगरपालिकासात सालको क्रान्तिन्यायपालिकाजैविक लिङ्गनेपालमा पर्यटनदाइजो🡆 More