निर्वाचन क्षेत्र कञ्चनपुर ३

कञ्चनपुर ३ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

कञ्चनपुर ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
निर्वाचन क्षेत्र कञ्चनपुर ३
निर्वाचन क्षेत्र कञ्चनपुर ३
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८७,१२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददीपकप्रसाद भट्ट (नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुदूरपश्चिम
सांसद
३(क)
प्रकाश रावल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
३(ख)
मानबहादुर सुनार नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिकाका सबै वडा र वेदकोट नगरपालिकाको वडा नं. ८ समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर ३ (क)
  • कञ्चनपुर ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०५१ उर्वादत्त पन्त नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०५६ रमेश लेखक नेपाली काङ्ग्रेस
२०६४ टेकेन्द्रप्रसाद भट्ट नेकपा (माओवादी)
२०६५ पुस एनेकपा (माओवादी)
२०७० बहादुरसिंह थापा नेपाली काङ्ग्रेस
२०७४ दीपक प्रकाश भट्ट नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

३ (क)

निर्वाचन सदस्य दल
२०७४ प्रकाश रावल नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

३ (ख)

निर्वाचन सदस्य दल
२०७४ मानबहादुर सुनार नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) दीपकप्रकाश भट्ट २६,३६४
नेपाली काङ्ग्रेस रमेश लेखक २६,१०६
अन्य १,०५९
अवैध मत ३,१६७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

३(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) प्रकाश रावल १२,८१७
नेपाली काङ्ग्रेस यज्ञराज जोशी १२,७५४
अन्य ५६५
अवैध मत १,२२४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

३(ख)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) मानबहादुर सुनार १३,७००
नेपाली काङ्ग्रेस बेलबहादुर रानामगर १३,५३९
अन्य ७५९
अवैध मत १,३०६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस बहादुरसिंह थापा १२,८३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नरबहादुर धामी ९,६४३
नेकपा (माओवादी केन्द्र) टेकेन्द्रप्रसाद भट्ट ६,३००
थरूहट तराई पार्टी नेपाल ईश्वरीदेवी चौधरी १,९३५
अन्य ३,३१०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज

संविधान सभा निर्वाचन, २०६४

दल उम्मेदवार मत
नेकपा (माओवादी) टेकेन्द्रप्रसाद भट्ट १५,०७६
नेपाली काङ्ग्रेस बहादुरसिंह थापा ९,२७३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) गोविन्दप्रसाद कलौनी ५,६६७
राष्ट्रिय प्रजातन्त्र पार्टी तीर्थराज चटौल १,६५९
राष्ट्रिय जनशक्ति पार्टी धीरेन्द्रबहादुर दोगौरा १,५४९
अन्य २,९१९
अवैध मत २,०९३
नतिजा विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५६

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रमेश लेखक १३,५२७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) इन्द्रबहादुर खत्री ८,३३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) उर्वादत्त पन्त ७,५०३
नेकपा (मार्क्सवादी–लेनिनवादी) लिलाध्वज बस्नेत २,७८१
राष्ट्रिय प्रजातन्त्र पार्टी पदम ठकुराठी २,४९८
अन्य १,४१७
अवैध मत १,४६३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५१

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) उर्वादत्त पन्त ११,१००
नेपाली काङ्ग्रेस नारायणप्रसाद सायद ६,४५३
स्वतन्त्र मानबहादुर सुनार ५,७६९
राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मराज जोशी ४,४२७
स्वतन्त्र प्रतापराम लोहार २१२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र कञ्चनपुर ३ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र कञ्चनपुर ३ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र कञ्चनपुर ३ संसद सदस्यनिर्वाचन क्षेत्र कञ्चनपुर ३ निर्वाचन परिणामनिर्वाचन क्षेत्र कञ्चनपुर ३ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र कञ्चनपुर ३ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र कञ्चनपुर ३ बाह्य कडीहरूनिर्वाचन क्षेत्र कञ्चनपुर ३कञ्चनपुर जिल्लानेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

मन्त्रहलेसी महादेवताप्लेजुङ जिल्लाबजारशास्त्रगोरखा जिल्लागुगलनेपाली शब्दकोशकान्ति उच्च माध्यमिक विद्यालयइलाम १ (निर्वाचन क्षेत्र)सङ्गठनअङ्कनेपालमा बोलिने भाषाहरूनिर्वाचन प्रणालीमनोविज्ञानभ्रष्टाचारगोत्रआर्किमिडिजकोहलपुर नगरपालिकाश्रीमान् गम्भीरदराजनेपालमा महिलाको अवस्थासगरमाथाडढेलोनेपाल कम्युनिस्ट पार्टी (विप्लव)नेपालका दलित वर्गमा पर्ने थरहरूपानीनिम्न माध्यमिक विद्यालयभिटामिननेपालका हिमालहरूको सूचीघरचिठीफौजदारी कानुनमाधवप्रसाद घिमिरे (साहित्यकार)सिन्धुपाल्चोक जिल्लाराजेन्द्र वीरविक्रम शाहनेपाल-भारत सम्बन्धभियतनामधानसम्पति शुद्धीकरणफेसबुकदिगो विकासबुद्ध धर्मयोनीसुनिल नारायणव्रतबन्धअधिकारपृच्छासोलुखुम्बु जिल्लायुट्युबसहरमौरी पालनदर्शनराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनेपालको शिक्षा मन्त्रीहरूसवारी दुर्घटनाअनलाइन खबरशार्दूलविक्रीडित छन्दसंविधान सभाकेकी अधिकारीअलङ्कार (साहित्य)नेपालका प्राकृतिक सम्पदाहरूको सूचीमौसमसिद्ध पोखरीफ्रान्सेली राज्यक्रान्तिकर्णाली नदीपाल्पा जिल्लानिक्षेपप्रतिनिधि सभा निर्वाचन, २०७९अनुराधा कोइरालानेपालीपारिस्थितिक प्रणालीविकिमिडिया कमन्सब्याडमिन्टनतामाङ जातिरामायण🡆 More