उत्तरी आर्य भाषा परिवार

पहाडी भाषाहरू वा उत्तरी आर्यन भाषाहरू इन्डो-आर्यन भाषा परिवारको उत्तर क्षेत्रिय विभाजन हो। पहाडी भाषाहरू भारत र नेपालको पहाडी क्षेत्रमा बोलिने भाषाहरूको समुह हो। इथ्नोलगका अनुसार यस पहाडी भाषाहरूलाई उत्तरी इन्डो-आर्यन क्षेत्रमा विभाजन गरिएको छ।

उत्तरी आर्य
पहाडी
भौगोलिक
वितरण
नेपाल र उत्तर-पश्चिम भारत
भाषिक वर्गीकरणभारोपेली भाषा परिवार
उपखण्डहरू
ग्लोटोलगindo1310
उत्तरी आर्य भाषा परिवार
उत्तरी आर्य भाषाहरू बैजनी रङमा छन्

भाषाहरू

पहाडी भाषाहरू मुख्यतय ३ क्षेत्रमा विभाजन भएका छन्ः

पूर्वी पहाडी

पूर्वी पहाडी भाषाहरूमा नेपाली भाषा, जुम्ली बोली र पाल्पाली बोलीलाई इथ्नोलगले समावेश गरेको छ। यस क्षेत्रमा अन्य बोलीहरू जस्तै; डोटेली, बैतडेली, अछामी, डडेल्धुरी, बाजुरेली आदि पर्दछन्।

केन्द्रिय पहाडी

केन्द्रिय पहाडी भाषाहरूमा दुई ठूला भाषा कुमाउँनी भाषागढवाली भाषा हुन्। उत्तराखण्डका अरू क्षेत्रिय बोलीहरू पनि केन्द्रिय पहाडी भाषा भित्र पर्दछ।

पश्चिमी पहाडी

पश्चिमी पहाडी भाषाहरूमा दुई ठूला भाषा डोग्री र काङ्ग्री हुन्। विशेषतः यी भाषाहरूलाई हिन्दी भाषाको क्षेत्रिय बोली मानिन्छ। अन्य थुप्रै बोलीहरू यस वर्गीकरण भित्र पर्दछ। पश्चिमी पहाडी भाषाहरू भारतको हिमाचल प्रदेश, पञ्जाब, जम्मू काश्मीर र पाकिस्तानको आजाद काश्मीरसम्म बोलिन्छ।

स्रोतहरू

Tags:

उत्तरी आर्य भाषा परिवार भाषाहरूउत्तरी आर्य भाषा परिवार स्रोतहरूउत्तरी आर्य भाषा परिवारआर्य भाषा परिवार

🔥 Trending searches on Wiki नेपाली:

विकिकार्यसम्पादन मूल्याङ्कनपूँजीवादशेरबहादुर देउवाहस्तमैथुनसमावेशीकरणधर्मभक्त माथेमानेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालका विकास क्षेत्रहरूमुख्यमन्त्री (नेपाल)कञ्चनजङ्घा हिमालविद्युतरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोजङ्गबहादुर राणानेपाल विद्युत प्राधिकरणनेपालमा बोलिने भाषाहरूऔद्योगिक क्रान्तिदोलखा जिल्लाभानुभक्त आचार्यवाच्य (व्याकरण)कोशिका सिद्धान्तमदन पुरस्कारनेपालीभावनानेपालका स्थानीय तहहरूसौर्यमण्डलवीरेन्द्र वीरविक्रम शाहराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमकालिकोट जिल्लाचतराधामतापक्रमबाइबलसुनवल नगरपालिकाफेसबुकनयाँ पत्रिका दैनिकपुष्पकमल दाहालअङ्कगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालामहजोडीवीरेन्द्रनगर नगरपालिकानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीगोपाल वंशव्रतबन्धकर्जाविप्रेषणनेपालको इतिहासनेपालका गाउँपालिकाहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालका राजनीतिक दलहरूको सूचीकृषि विकास बैंकशिखरिणी छन्दचाँगुनारायण मन्दिरगोसाइँकुण्डबालकृष्ण समसदर चिडियाखाना, नेपालमृगौलापहिलो विश्वयुद्धनेपाल प्रज्ञा प्रतिष्ठाननेपालको संविधान २०७२लेखनाथ पौड्यालएकल परिवारशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जइटहरी उपमहानगरपालिकाधर्मब्राह्मणनेपालका विश्वविद्यालयहरूको सूचीगाईअलङ्कार (साहित्य)हिन्दु पञ्चाङ्गशब्दकोशगणितश्रीमान् गम्भीरभक्तपुर जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीदेवनागरी लिपिनेपालमा धर्म🡆 More